sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एमाले केन्द्रीय कमिटी बैठक आज, यस्तो छ छलफलको एजेन्डा

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० 0८:१0
एमाले केन्द्रीय कमिटी बैठक आज, यस्तो छ छलफलको एजेन्डा

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा ‘झुलाघाट–चिवाभञ्ज्याङ पुष्पलाल संवृद्धिका लागि सङ्कल्प यात्रा’ नामक अभियान एक मात्र छलफलको एजेन्डा रहेको छ ।

‘आजको केन्द्रीय कमिटी बैठकमा छलफलको एक मात्र एजेन्डा छ । बैठकले झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको विस्तृत सेड्युल तय गर्छ’, एमाले उपमहासचिव विष्णु रिमालले भने ।

एमालेको पछिल्लो पटक कात्तिक २२ गते बसेको सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म हुने नेताहरूले बताएका छन् ।

मङ्सिर १४ बाट सुरु हुने अभियानले जनतासँग प्रत्यक्ष रूपमा हातेमालो गरेर अगाडि बढ्न थप सहजता प्रदान गर्ने एमालेले जनाएको छ । अभियानले मध्यपहाडी लोकमार्ग क्षेत्रका जनता र एमालेबिचको सम्बन्ध थप मजबुत र सुमधुर बनाउने उद्देश्य राखेको नेताहरूको भनाइ छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० 0८:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid