sweet bonanza
February 18, 2026 | बुधबार, फाल्गुन ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पक्राउ परेकाको रिहाईको माग गदैं दमकमा पहिचानवादीहरुले गरे चक्काजाम

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १३:४७
पक्राउ परेकाको रिहाईको माग गदैं दमकमा पहिचानवादीहरुले गरे चक्काजाम

प्रहरीद्धारा पक्राउ परेका आफना नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गदैं दमकमा आज पहिचानवादीहरुले यातायात ठप्प पारेका छन् ।पूर्वपश्चिम राजमार्गको दमकको मुख्य चौंकमा भेला भएका पहिचानवादीहरुले सडक अवरोध गरि प्रर्दशन गरेका हुन् ।

प्रर्दशनका क्रममा प्रर्दशनकारीहरुले प्रहरीद्धारा पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डव चौधरीसहितका सवै पहिचानवादीहरुलाई रिहाईको माग गदैं एक घण्टा लामो चक्काजाम गरिएको प्रदेश १ पुनः नामाङ्गकन संघर्ष समिति दमकका संयोजक देवेन्द्र चेम्जोङ्गले बताए । उनीहरुले दमक चौंकमा नारावाजी गरि विरोध रयाली निकालेको थियो ।

चक्काजामका कारण राजमार्गमा लामो तथा छोटो दुरीमा चल्ने सवारी साधानहरु ठप्प रहेको थियो ।

पाँच वन्दकर्ता रिहा

झापाको केर्खावाट प्रहरीद्धारा पक्राउ गरेका पाँच जना सवै रिहा भएका छन् ।रिहा हुनेमा ईलाम चुलाचुली गाउँपालिका १ का वडाअध्यक्ष ध्रुव लावतीसहित शिवसताक्षी नगरपालिका–७ का उदय सिंगु लिम्बू, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जसकुमार तामाङ , संघीय लिम्बुवान चुलाचुलीका अध्यक्ष नरेन्द्र लिम्बू र किरात राई विद्यार्थी संघ झापाका अध्यक्ष मिलन राई रहेका छन् । वडाअध्यक्ष लावती आन्दोलनरत संघीय लोकतान्त्रिक मञ्च नेपालका कार्यकर्ता हुन् । पक्राउ परेका पहिचानवादीहरुको रिहाईको माग गदैं उनीहरुलाई शनिवार केर्खाबाट पक्राउ गरि इलाका प्रहरी कार्यालय दमकमा राखिएको थियो ।

पक्राउ परेका उनीहरुलाई साँझ छाडिएको जिल्ला प्रहरी कार्यालय झापामा प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid