sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१५.३३ अंकले बढ्यो नेप्से, ३ अर्ब ५८ करोड कारोबार

  • साझा परिवेश
  • सोमवार, माघ २९, २०८० १६:३५
१५.३३ अंकले बढ्यो नेप्से, ३ अर्ब ५८ करोड कारोबार

काठमाडौं । साताको दोस्रो दिन सुरुवातका दुई घन्टा घटेको सेयर बजार कारोबारीको चाप बढेपछि बढेको छ ।

१५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्ुदमा कायम भएको छ । उत्पादक र प्रशोधन उपसमूह २ प्रतिशतले बढेको छ । आज ३१४ वटा कम्पनीको सेयर किनबेच भएको छ । ५ कम्पनीका सेयर मूल्यमा सर्किट स्तरको बढोत्तरी छ । बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखारी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा उच्च बढोत्तरी भएको हो । १ करोड १ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ छ । उच्च कारोबार भएकाको सूचीमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, एनआइसी एसिया बैंक, नेपाल इन्स्योरेन्स र सोनापुर मिनरल्स छन् । हिमालयन रिइन्स्योरेन्सको २३ करोड, एनआरएनको १६ करोड ३० लाख, एनआइसी एसिया बैंकको १३ करोड ७७ लाख, नेपाल इन्स्योरेन्सको ११ करोड ३७ लाख र सोनापुरको १० करोड २७ लाखको सेयर कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये ४५ वटाको सेयर मूल्य घट्दा लगानीकर्ताले गुमाए पनि १९९ कम्पनीका सेयर लगानीकर्तालाई फाइदा भएको छ । ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

  • साझा परिवेश
  • सोमवार, माघ २९, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid