सत्ता गठबन्धनमा फेर बदल भएसगै मन्त्रीहरु धमाधम चिन भ्रमणमा निस्कन लागेको पाइएको छ ।
केहि दिन अगाडी मात्र उपप्रधानमन्त्री तथा पराष्ट्रमन्त्री नारायण काजि श्रेष्ठ निस्कीएको हुदा चिन भ्रमणमै रहेका छन् । पुन आज नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेल चीन भ्रमणमा हिँडेका छन् ।
२६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भागलिन आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।