sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

 ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो

  • साझा परिवेश
  • बुधबार, चैत्र १३, २०८१ १६:११
 ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो

इटहरीको मुख्य चोकमा रहेको सेन्टरल प्लाजामा लागेको आगो पाँच घण्टापछी नियन्त्रणमा आएको छ । बिहान करीब ९ः३० बजेदखी लागेको आगो ५ घन्टापछी मात्रै नियन्त्रणमा आयो । आगलागी भएको १० तले भवनमा फसेका ११ जनाको पनि उद्धार गरिएको छ।
प्लाजाको विभिन्न तलामा फसेका ८ पुरुष र ३ महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको छ । आगो नियन्त्रण बाहीर भएपछी काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले तीनजनाको उद्धार गरेको हो । प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेबाट आगलागी भएको थियो। आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनभन्दा बढी दमकल, नेपाली सेना र प्रहरीको टोली परिचालित गरेपछी अन्ततः ५ घन्टामा आगो नियन्त्रणमा आयो । आगलागी भएको भवनमा होटल, सिनेमा हल, बैंक, सुपरमार्केट, कपडाका पसल, मोबाइल तथा इलेक्ट्रोनिक्सका ठूला पसलहरू सञ्चालनमा रहेका छन्। पाँचौ तलादेखी माथी होटल रहेको छ ।

बुधबार बिहान करिब साढे ९ बजेदेखि लागेको आगो साढे पाँच घन्टा बितिसक्दा पनि नियन्त्रण बाहिर छ ।

आगालागीमा परेर माथि नै रहेका तीन महिला र आठ पुरुष गरी ११ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १३, २०८१ १६:११

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid