July 19, 2025 | शनिबार, साउन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

किन मिलाउने बांगोटिंगो दाँत?
शिक्षा/स्वास्थ्य

किन मिलाउने बांगोटिंगो दाँत?

टक्क मिलेका र सुन्दर दाँतले अनुहारको सौन्दर्यता झनै बढाउँछ। यो भन्दैमा दाँतले मात्र सौन्दर्यता निर्धारण गर्छ भन्ने होइन।   बांगोटिंगो दाँतले मुख स्वास्थ्यमा समेत असर गर्छ। बांगोटिंगो दाँतमा खाना धेरै अड्किने समस्या हुन्छ। किनभने, खाना खाएपछि कुल्ला गर्ने बानी धेरैको छैन। खाना अड्किँदा दाँतमा किरा लाग्छ। दाँतमा किरा लाग्दा अर्को समस्या निम्त्याउँछ। एकदमै बांगो भएको दाँतमा […]

  • २ years अगाडि
तिमी कसरी दाबी गर्छौ म तिम्रै हो भनेर?
साहित्य

तिमी कसरी दाबी गर्छौ म तिम्रै हो भनेर?

म जन्मन्छु भनेर जन्मेको पक्कै होइन। जन्माउनेले मलाई नै जन्माउँछु भनेर जन्माएको पनि नहोला। दशक-दशक पहिले एकदिन पल भरको संयोग बनेर भेटाएको थियो रे, एक युगल जोडीलाई। ती जोडी मेरो बा-आमाको नाताले चिनाएको थियो, मानिस बस्ने समाजिक सभ्यताले पछि मलाई। उहाँहरूको भेट मिल्ने साथीमा रुपान्तरण भयो। सुमधुर साथीको साथ मायामा परिणत हुँदै मायाको बारीमा प्रेमको बियाँ […]

  • २ years अगाडि
छडको भाउ बढ्यो, एक तले घरमा कति लाग्छ खर्च?
बजार

छडको भाउ बढ्यो, एक तले घरमा कति लाग्छ खर्च?

पछिल्लो समय विकास निर्माणका काम सुस्त भएकाले बजारमा निर्माण सामग्रीको माग कम भएको छ। माग घटेपछि इँटा, गिटी-बालुवा जस्ता निर्माण सामग्रीको भाउ सस्तिएको छ। तर फलामे डन्डी (छड) को भाउ गत वर्षदेखि नै उकालो लागिरहेको छ। एक साताअघि मात्र पनि छडको भाउ बढेको छ। जडिबुटीस्थित ‘कोटेश्वर डन्डी पसल’ का सञ्चालक दीपक श्रेष्ठका अनुसार डन्डी किलोमा दुईदेखि तीन रूपैयाँ बढेको हो। अहिले बजारमा ब्रान्ड हेरेर डन्डी एक […]

  • २ years अगाडि
५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने
भर्खरै

५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने

काठमाडौँ । मन्त्रिपरिषद्ले प्रहरीका ५ जना डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिको सिफारिसलाई सोमबार बसेको मन्त्रिपरिषद्ले सदर गरेको प्रधानमन्त्रीको कार्यालयका एक जना अधिकारीले रातोपाटीलाई बताए । अतिरिक्त महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा वसन्त कुँवर छन् । मन्त्रिपरिषद्ले टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय […]

  • २ years अगाडि
लोकरिझ्याइँ विरुद्ध नागरिक चेतना
विचार

लोकरिझ्याइँ विरुद्ध नागरिक चेतना

सत्तामुखी राजनीति र लोकरिझ्याइँमा रमाउने वैकल्पिक शक्तिले देशलाई दुर्घटनातिर डोर्‍याउने भएकाले नागरिकमा लहड र भावुकता होइन, यथेष्ट सुझबुझ अपरिहार्य छ। झापाको बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का नाममा गत फागुन १ मा अभियान शुरू गरे। पूर्व राजा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरूको उपस्थितिमा झापाको मेची […]

  • २ years अगाडि
ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु
मनोरञ्जन

ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

काठमाडौं । एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले । यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड हेर्न राजामौली र […]

  • २ years अगाडि
उपराष्ट्रपति यादवले लिए शपथ
ब्यानर न्युज

उपराष्ट्रपति यादवले लिए शपथ

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको […]

  • २ years अगाडि
मेयर हर्क साम्पांगलाई माफी माग्न २४ घण्टे अल्टिमेटम
कोशी प्रदेश

मेयर हर्क साम्पांगलाई माफी माग्न २४ घण्टे अल्टिमेटम

सुनसरी । धरान उप महानगरका वडाध्यक्ष सहित २८ जना कार्यपालिका सदस्यहरूले मेयर हर्क साम्पांगले माफी माग्नु पर्ने माग राखेको छ। मेयरका स्वकीय सचिव सुदर्शन लिम्बुले हस्ताक्षर गरी वडाध्यक्षहरूलाई निर्देशनात्मक पत्र काटेको विषयमा विवाद बढ्दै जाँदा वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरूले मेयर साम्पांगले माफी माग्नु पर्ने माग राखेको हो । उनीहरूले आइतबार विज्ञप्ति जारी गदै २४ घण्टे […]

  • २ years अगाडि
अग्रता जोगाउन नसक्दा बायर्न पराजित, शीर्ष स्थानमा फर्कने मौका गुमायो
खेलकुद

अग्रता जोगाउन नसक्दा बायर्न पराजित, शीर्ष स्थानमा फर्कने मौका गुमायो

काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख अग्रता जोगाउन नसक्दा बायर लेभरकुजनसँग पराजित भएको छ। आइतबार राति भएको खेलमा इजेक्वेल पलासियोसले दुई पेनाल्टी गोल गरेपछि लेभरकुजनले एक गोलले पछि परेको स्थिति उल्टाएर बायर्नलाई २(१ ले पराजित गरेको हो । हारपछि बायर्नले शीर्ष स्थानमा फर्कने अवसरसमेत गुमाएको हो ।यसको अर्थ बोरुसिया डर्टमण्ड शीर्ष स्थाना कायम छ । […]

  • २ years अगाडि
त्रिवि मेडिकल क्याम्पस महाराजगन्जको स्ववियुमा अनेरास्ववियको प्यानलै विजयी
भर्खरै

त्रिवि मेडिकल क्याम्पस महाराजगन्जको स्ववियुमा अनेरास्ववियको प्यानलै विजयी

काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० महाराजगन्ज मेडिकल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ । अनेरास्ववियुका नेता लव रावलकाअनुसार स्ववियु सभापतिमा अनेरास्ववियुका आनन्दकुमार सिंहको प्यानल नै विजयी भएको हो । सभापतिमा निर्वाचित सिंहले ५८६ मत प्राप्त गरे । प्रतिस्पर्धी नेविसंघकी उम्मेदवार अविशिखा न्यौपानेले ५८४ मत ल्याइन् । यस्तै, सचिवमा अनेरास्ववियुकी उम्मेदवार विपना […]

  • २ years अगाडि
आज शपथ ग्रहण गर्दै नवनिर्वाचित उपराष्ट्रपति यादव
ब्यानर न्युज

आज शपथ ग्रहण गर्दै नवनिर्वाचित उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । आज बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् । जनता समाजवादी पार्टी ९जसपा०बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, क–कस्ले दिँदैछ मत ?
ब्यानर न्युज

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, क–कस्ले दिँदैछ मत ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार संसदबाट विश्वासको मत लिने छन् । यस अघि अभूतपूर्व विश्वासको मत पाएका प्रचण्डले तेश्रो कार्यकालको तीन महिनामै दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आइपरेकाले सोमबार पुनः उनले विश्वासको मत लिन लागेका हुन् । सोमबार प्रचण्डलाई क–कसले दिँदैछ त विश्वासको मत रु कति विश्वासको मत पाउँलान् प्रचण्डले रु पुष […]

  • २ years अगाडि