July 19, 2025 | शनिबार, साउन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

चितवनको माडी क्याम्पसको स्ववियू सभापति अनेरास्ववियुका चौधरी विजयी
भर्खरै

चितवनको माडी क्याम्पसको स्ववियू सभापति अनेरास्ववियुका चौधरी विजयी

चितवन । चितवनको माडीमा रहेको माडी क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका नेता राकेश चौधरी विजयी भएका छन् । आज आइतबार भएको मतदानमा चौधरीले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रपाको विद्यार्थी संगठन र एकीकृत समाजवादीको अनेरास्ववियूसहितको गठवन्धनलाई १३ मतले पराजित गरेका हुन् । चौधरीले ११९ मत ल्याउँदा गठवन्धनबाट उठेका अखिल क्रान्तिकारीका रवि भूर्तेलले १०६ मत […]

  • २ years अगाडि
तस्करमाथि हवाई फायर गरी १८४ किलो गाँजा बरामद
मधेस प्रदेश

तस्करमाथि हवाई फायर गरी १८४ किलो गाँजा बरामद

जनकपुरधाम । सप्तरीमा प्रहरीले हवाई फायर गरी १८४ किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे १८४ किलो गाँजा बरामद गरेको हो । घोडामा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरु छाडेर भागेका थिए । गाँजा बरामद गरी […]

  • २ years अगाडि
प्रिमियर स्टिल उद्योगको तेल ट्यांकीमा आगलागी
कोशी प्रदेश

प्रिमियर स्टिल उद्योगको तेल ट्यांकीमा आगलागी

दुहवी । सुनसरीको दुहवी नगरपालिका २ तुथाहामा रहेको प्रिमियर स्टिल उद्योगको तेल ट्यांकीमा आगलागी भएको छ । आज बिहान ११ः ३०बजे देखी लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन ८ वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । दुहबी,इटहरी, धरान, इनरुवा, सुन्दरहरैँचा लगायतका पालिकाका दमकलहरुले निरन्तर आगो निभाउने प्रयास गरिरहेका […]

  • २ years अगाडि
दैनिक प्याज खानुका फाइदा
Uncategorized

दैनिक प्याज खानुका फाइदा

विश्वमा सबैभन्दा बढी खाइने र प्रयोग हुने तरकारीमा प्याज पर्छ। हरेक व्यक्तिको भान्सामा प्याजको प्रयोग हुन्छ। प्याज सेवनका फाइदा अनगिन्ती छन्। समयमा प्रयाप्त निद्रा नपर्ने समस्या भएका मानिसको लागि बेलुकीको खानामा प्याजलाई सलादको रुपमा प्रयोग गर्दा निकै फाइदाजनक मानिन्छ। प्याज स्वादिलो र राम्रो तरकारी मात्र नभइ, अति राम्रो औषधि पनि हो। प्याजमा केलिसिन र राइबो […]

  • २ years अगाडि
बालविवाह रोक्ने बहानामा कानुन हातमा लिँदै कर्णालीका स्थानीय सरकार
कर्णाली प्रदेश

बालविवाह रोक्ने बहानामा कानुन हातमा लिँदै कर्णालीका स्थानीय सरकार

दैलेखको गुँरास गाउँपालिका-८ ले बालविवाह रोक्न भन्दै गत १२ फागुनमा वडा समितिको बैठकबाट विवाह पूर्व अनिवार्य अनुमति लिनुपर्ने निर्णय गर्‍यो । उक्त बैठकको निर्णयानुसार विवाह पूर्व अनुमति नलिए वडाले विवाह दर्ता नगर्ने मात्रै होइन वडाबाट प्रदान गरिने सेवाबाट बञ्चित गराइने चेतावनीसमेत दिइएको छ । ‘३५ दिनभित्र गर्नुपर्ने विवाह दर्ता गर्न आउँदा वडा कार्यालयबाट जारी गरिएको […]

  • २ years अगाडि
राष्ट्रिय फुटबल टोली र मच्छिन्द्र दुवैको प्रशिक्षकमा प्रवेश कटवाल !
खेलकुद

राष्ट्रिय फुटबल टोली र मच्छिन्द्र दुवैको प्रशिक्षकमा प्रवेश कटवाल !

काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गत १ गते नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक र गोलकिपर प्रशिक्षकको नियुक्ति दियो । नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटवाल नियुक्त भए । कटवाललाई एन्फाले चार दिन पहिले नै नियुक्ति दिएको थियो । तर, एन्फाले बाहिर जानकारी भने १ गते मात्र गरायो । त्यसपछि उनी राष्ट्रिय टोलीको […]

  • २ years अगाडि
सिंहदरबारको सुरक्षामा एसपी खटाउने तयारी
Uncategorized

सिंहदरबारको सुरक्षामा एसपी खटाउने तयारी

काठमाडौँ । सिंहदरबार भित्र रहेको नेपाल प्रहरीको गणमा प्रहरी उपरीक्षक ९एसपी० राख्ने तयारी भएको छ। नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा डिएसपीको नेतृत्वमा अहिले एक सय ३५ जना सुरक्षाकर्मी कार्यरत छन्। खासगरी सिंहदरबार भित्रै संघीय संसद् र राष्ट्रिय सभाको कार्यालय रहने भएपछि सुरक्षा वन्दोवस्ती बढाउनुपर्ने देखिएपछि दरबन्दी बढाएर एसपीलाई नेतृत्व दिन लागिएको हो। गृह मन्त्रालयका प्रवक्ता […]

  • २ years अगाडि
यी खानेकुरा, जसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ
Uncategorized

यी खानेकुरा, जसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ

उच्च रक्तचाप हुनुका पछाडि केही कारण छन् । जस्तो कि, वंशाणुगत, मिर्गौला र मुटुको समस्या, तनाव आदि । त्यससँगै यसमा मुख्य जिम्मेवार मानिन्छ खानपानलाई पनि । धेरै मात्रामा नुन, बोसोयुक्त, मैदाजन्य, प्याकेटबन्द वा फास्टफुड खानेकुराले उच्च रक्तचापको जोखिम बढाउँछ । उच्च रक्तचापको समस्या भएका व्यक्तिदे नुन तथा धेरै नुन प्रयोग भएका खानेकुरा एकदमै कम खानुपर्छ […]

  • २ years अगाडि
विराटनगरमा हवाइ फायर, चार प्रदर्शनकारी पक्राउ
कोशी प्रदेश

विराटनगरमा हवाइ फायर, चार प्रदर्शनकारी पक्राउ

विराटनगर। प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पुन ः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको हो । भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र […]

  • २ years अगाडि
विराटनगरमा पहिचानवादीको प्रदर्शन : निषेधित क्षेत्रमै मुख्यमन्त्रीको पुत्ला दहन
ब्यानर न्युज

विराटनगरमा पहिचानवादीको प्रदर्शन : निषेधित क्षेत्रमै मुख्यमन्त्रीको पुत्ला दहन

विराटनगर । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन गरिरहेका पहिचानवादीहरुले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गरेका छन् । प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ पुगेका उनीहरुले चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । रोड […]

  • २ years अगाडि
नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो
बजार

नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् । आज कारोबारमा होटल […]

  • २ years अगाडि
डोनाल्ड ट्रम्प भन्छन्- मलाई मङ्गलवार पक्राउ गरिँदैछ, प्रदर्शन गर्न तयार हुनुहोस्
Uncategorized

डोनाल्ड ट्रम्प भन्छन्- मलाई मङ्गलवार पक्राउ गरिँदैछ, प्रदर्शन गर्न तयार हुनुहोस्

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति तथा अहिलेको रिपब्लिकन पार्टीमा राष्ट्रपति रेसमा बलिया दाबेदार रहेका डोनाल्ड ट्रम्पले आफूलाई मङ्गलवार पक्राउ गर्न लागिएको भन्दै प्रदर्शनमा उत्रिन समर्थकलाई आग्रह गरेको छ । फेसबुकदेखि ट्विटर जस्ता सामाजिक सञ्जालबाट प्रतिबन्ध लाइएका ट्रम्पले आफैले खोजेको ‘ट्रुथ सोसल’ नामक सञ्जालबाट शनिवार यस्तो घोषणा गरेको हो । अमेरिकी अधिकारीहरूले आर्थिक मामिलामा आफूलाई पक्राउ […]

  • २ years अगाडि