October 18, 2024 | शुक्रबार, कार्तिक २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बलिउड/हलिउड

२५ वर्षपछि ब्रह्मानन्दनको बलिउड कमब्याक

२५ वर्षपछि ब्रह्मानन्दनको बलिउड कमब्याक

टलिउडका ‘कमेडी किङ’का रुपमा परिचित अभिनेता ब्रह्मानन्दमले २५ वर्षपछि बलिउडमा कमव्याक गर्ने भएका छन् । हालै उनले लामो समयपछि टलिउडमा पनि कमव्याक गरेका थिए । उनको उपस्थितिलाई दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहँदा ‘कीडा कोला’मार्फत टलिउड कमव्याक गरेका थिए । ब्रह्मानन्दमले यसपटक गुरु रंधावाको फिल्म ‘कुछ खट्टा हो जाए’मार्फत बलिउडमा कमव्याक गर्न लागेका हुन् । यो […]

  • ८ महिना अगाडि
प्रिन्सीको ‘जान देंगे तुम्हे’ हिन्दी भिडियो सार्वजनिक

प्रिन्सीको ‘जान देंगे तुम्हे’ हिन्दी भिडियो सार्वजनिक

 हिन्दी गीतमा प्रिन्सी खतिवडाको मोडलिङ  आफ्नै च्यानलबाट आज सार्वजनिक भिडियो निर्देशक जोमिन वर्गिस गरे काठमाडौं ।। टिकटकबाट लोकप्रिय बनेकी प्रिन्सी खतिवडाले हिन्दी गीतमा मोडलिङ गरेकी छन् । ‘जान देंगे तुम्हे’ बोलको गीतमा प्रिन्सीलाई मोडलिङ गरेको देख्न सकिन्छ । टी-सिरिजले आफ्नै च्यानलबाट आज सार्वजनिक गरेको गीतमा प्रिन्सीको अपोजिटमा लक्ष कपुरले मोडलिङ गरेका छन् । गीतमा स्वर […]

  • ११ महिना अगाडि
इजरायल युद्धमा फसेकी अभिनेत्रीलाई उद्धार गरेर मुम्बई लगियो

इजरायल युद्धमा फसेकी अभिनेत्रीलाई उद्धार गरेर मुम्बई लगियो

हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाए आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भरुचा फसिन् काठमाडौं ।। हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । घटनामा ११ सय जनाभन्दा बढी घाइते भएको […]

  • १ year अगाडि
६० वर्षीय अभिनेताले गरे दोस्रो बिबाह

६० वर्षीय अभिनेताले गरे दोस्रो बिबाह

बलिउडका ६० वर्षीय अभिनेताको दोस्रो बिबाह भएको छ । बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म आफ्नो खलनायकको भूमिकाबाट फ्यानको मनमा स्थान बनाएका प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन् । अभिनेताले भर्खरै कोलकाता, असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरेका हुन् । जसका तस्विरहरू सोशल मिडियामा ट्रेन्डिङ भइरहेका छन्। यी तस्विरहरु हेरेपछि फ्यानहरु पनि प्रतिक्रिया नदिएर बस्न […]

  • १ year अगाडि
निर्देशक माधव शर्माको निर्देशनमा सेल्फी मोवाइलमा गीतको भिडियो सार्वजनिक

निर्देशक माधव शर्माको निर्देशनमा सेल्फी मोवाइलमा गीतको भिडियो सार्वजनिक

निर्देशक माधव शर्माको निर्देशनमा तयार सेल्फी मोवाइल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको उक्त गीतमा चर्चित टिकटक स्टार सुधिर श्रेष्ठ, मोडल रोशन केसी, टिकटकर जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको मुख्य अभिनय रहेको छ । भिडियोले खुशी साथ प्रेम र रोमान्समा डुब्दै मोवाइलमा सेल्फी खिच्ने जोडीको रमाइलो शैलीलाई देखाएको […]

  • २ years अगाडि
नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

काभ्रे, मंसिर २९ / नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको सर्कुलर अनुसार देश व्यापी भइरहेको सिठ्ठी जुलुसमाका क्रममा नेपाल विद्यार्थी संघ काभ्रेले पनि बनेपामा सिठ्ठी जुलुस निकालेको छ । जुलुसमा सहभागीहरुले सिठ्ठी बजाउदै नगर परिक्रमा समेत गरेका थिए । सरकारका पछिल्ला गतिविधिहरु प्रती बिरोध जनाउदै सिठ्ठी जूलूस निकालीयको नेबिसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले जानकारी बताए […]

  • ४ years अगाडि
उखु जस्तै पेलिए किसान !

उखु जस्तै पेलिए किसान !

काठमाडौं , मंसिर २९ :उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन्। पोहोर काठमाडौं आएर आन्दोलन गरेपछि बक्यौता रकम पाउने आश्वासन पाएर घर फर्केका किसानले एक वर्षसम्म पनि रकम नपाएपछि फेरि आइतबारदेखि माइतीघरमा आन्दोलन सुरु गरेका छन्। उखु उद्योगीबाट सधैं पेलिएको किसानको […]

  • ४ years अगाडि
नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

काभ्रे, मंसिर २९ / नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको सर्कुलर अनुसार देश व्यापी भइरहेको सिठ्ठी जुलुसमाका क्रममा नेपाल विद्यार्थी संघ काभ्रेले पनि बनेपामा सिठ्ठी जुलुस निकालेको छ । जुलुसमा सहभागीहरुले सिठ्ठी बजाउदै नगर परिक्रमा समेत गरेका थिए । माओ पार्टी नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा मंसिर २९ गते हुने देश व्यापी विरोध सभालाई सफल […]

  • ४ years अगाडि
प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल

प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल

काठमाडौं , मंसिर २९ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन् । नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास असफल हुँदै आएका छन् । मंसिर २१ गते बसेको स्थायी […]

  • ४ years अगाडि
यसरी भएको थियो ललिता निवास अतिक्रमण

यसरी भएको थियो ललिता निवास अतिक्रमण

काठमाडौं , मंसिर २९ : राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २ सय ८७ रोपनी पाँच आना जग्गा लालमोहर लागेको थियो। पछि हालसाबिक गर्दा २ सय ९९ रोपनी ९ आना देखियो। त्यही जग्गा नै ललिता निवासमा पर्छ। उक्त जग्गा भीमशमशेरका छोरा हिरण्यशमशेर हुँदै नाति एवं प्रजातन्त्रवादी नेता सुवर्णशमशेरमा हस्तान्तरण भएको थियो। सुवर्णशमशेरले […]

  • ४ years अगाडि
आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै

आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै

काठमाडौं , मंसिर २९ : ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय […]

  • ४ years अगाडि
यस वर्षको एसईई पनि अन्योलमै

यस वर्षको एसईई पनि अन्योलमै

काठमाडौं , मंसिर २९ : कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा […]

  • ४ years अगाडि

लोकप्रिय