काठमाडौँ- संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निष्कर्स सकिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार बिहान बसेको बैठक बिना निष्कर्स टुंगिएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए। उनले अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताए। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुरु भएको […]
काठमाडौं। संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि तय भएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ’अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक,२०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने दैनिक कार्यसूचीमा उल्लेख छ।
पोखरा । कोभिड–१९ पछि शून्यको अवस्थामा रहेको चिनियाँ पर्यटकको आगमन पोखरामा पुःन सुरू भएको छ । चिनियाँ पर्यटकको आगमनसँगै पोखरामा प्याराग्लाइडिङमा रमाउने पर्यटक पनि बढेका छन् । कोभिडपछि विस्तारै गति लिन थालेको पोखराको प्याराग्लाइडिङ व्यवसाय मंगलबार भने कोभिड पछिकै सबैभन्दा धेरै विदेशी पर्यटकले उडान भरे । पोखराको मान्द्रेढुंगा र पामे क्षेत्रको आकाशका मंगलबार विभिन्न रंगका […]
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकलेस एनिमिया रोकथामका लागि अन्तर्राष्ट्रिय सहयोग मागेका छन्। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गर्दै मन्त्री मोदीले थारु समुदायमा भयावह रुपमा फैलिएको सिकलेस एनिमिया रोकथाम र अनुसन्धान लागि अन्तर्राष्ट्रिय सहयोग मागेका हुन्। मन्त्री मोदीले भने,’यो रोगको […]
काठमाडौं। आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभिभावकसँग अनुरोध गरेको छ। सरकारले हरेक […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो । उनको उपचार नयाँदिल्लीको एम्स अस्पतालमा हुनेछ । राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र […]
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले बताए । अर्काे बैठक बसेर टुंग्याइने बताइएपनि बैठक कहिले बस्ने टुंगाे नलागेकाे उनले बताए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष […]
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ। राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केहीबेरमा नयाँ दिल्ली लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो। राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित […]
वीरगन्ज। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका गृह जिल्लावासीले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका छन्। मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पर्सामा आएका मन्त्री रिजालको स्वागतमा मंगलबार वीरगन्जमा नेपाली कांग्रेसले आयोजना गरेको स्वागत र सम्मान कार्यक्रममा जिल्लावासीले चिनी कारखाना सञ्चालनमा ल्याउन आग्रह गरेका हुन्। पर्सादेखि रौतहटसम्म तीन जिल्लाका […]
काठमाडौं। मिटर ब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो । सोमबार शान्तिवाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो । मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले घटनाप्रति दुःख व्यक्त […]
५ वैशाख, तनहुँ । नेकपा एकृकीत समाजवादीका नेता एवंम् प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई स्वतन्त्र पार्टीमा पनि दाजु भाउजूले अन्याय गरे कुन पार्टीमा जाने हो भन्दै प्रश्न गरेका छन् । मंगलबार तनहुँको दमौलीमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले सोधे, ‘कांग्रेसका […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संघ र प्रदेशमा गरी ८८४ जना सांसदलाई खेलाडीका लागि तीन–तीन हजारको दरले पारिश्रमिक दिन आग्रह गरेका छन् । उनले भने,‘आज म यसै संसदबाट घोषण गर्न चाहन्छु, […]