sweet bonanza
February 1, 2026 | आइतवार, माघ २०, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

समाचार

चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी 

चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी 

काठमाडौंस्थित चिनियाँ दूतावासले चीनका नागरिकलाई नेपाल–भारत सीमा ननजिकिन, फोटो नखिच्न र नेपाली गाइडमाथि आँखा चिम्लेर विश्वास नगर्न चेतावनी दिएको छ। दूतावासले आफ्ना नागरिकलाई नेपालतर्फबाट भारतीय भूमिमा प्रवेश नगर्न चेतावनी जारी गरेको हो । भूलवश भारत प्रवेश गरे २–८ वर्ष जेल र जरिवाना हुनसक्ने जनाएको छ।” पछिल्लो पटक रक्सौल नाकाबाट केही चीनिया पक्राउ परेका थिए । […]

  • ९ महिना अगाडि
भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता

भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता

भारत र पाकिस्तानबीच तनाब बढेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । दुई देशबीचको तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ रोक्नका लागि एपीएफ हाई अलर्टमा बसेको हो । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा उच्च […]

  • ९ महिना अगाडि
 बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता

 बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता

नेपाल बाल मन्दिरको जग्गा भाडा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी एवं बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, […]

  • ९ महिना अगाडि
आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने

आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने

संयुक्त राज्य अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई प्रोत्साहन दिने घोषणा गरेको छ । यदि उनिहरु स्वेच्छाले देश छोड्न चाहेमा उल्टै उपाहार स्वरूप १००० डलर दिने भएको छ । यस कार्यक्रमअन्तर्गत, स्वेच्छाले अमेरिका छोड्ने आप्रवासीहरूलाई १,००० अमेरिकी डलरको प्रोत्साहन राशिसहित यात्रा खर्च पनि सरकारले व्यहोर्ने जानकारी गराएको छ । यो कार्यक्रम “सिबिपी होम” नामक मोबाइल […]

  • ९ महिना अगाडि
प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण 

प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण 

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा मृत्त भेटीएकी नेपाली छात्रा प्रिसा साहको पोष्टमार्टम रिपोर्ट आएको छ । तर मृत्युको कारण अझै खुल्न सकेन । तथ्यजाँचका लागि गरिएको पोष्टमार्टम रिपोर्टबाट उनको मृत्यु केकारणले भएको हो भन्ने खुल्न सकेको छैन । भारतस्थित नेपाली दूतावासमा रहेका नेपाल प्रहरीका एसएसपी (काउन्सिलर) सञ्जीवदास शर्माले पोष्टमार्टम रिपोर्टबाट […]

  • ९ महिना अगाडि
जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो

जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो

जन्ती  पुर्याएर फर्किदै गरेको गाडी उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले बगाएको छ । सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पु¥याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नं. को बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगामा नदीमा आएको बाढीमा बगेको हो । इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बस सोमबार राति ११ […]

  • ९ महिना अगाडि
अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा पर्दामा देखिने भएका छन् । आगामी जेठ ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ उनी एक्सनमा देखिन लागेका हुन् । नेपाली फिल्म क्षेत्रमा गत वर्षबाट एक्सनले फेरि दर्शकको ध्यान खिच्न सफल भयो । अब सफल एक्सन फिल्मको लहरमा ‘नरसिंहाः अवतार’ पनि पर्ने निर्माण पक्षको विश्वास छ । राज […]

  • ९ महिना अगाडि
नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण ५ अर्ब २६ करोड घाटामा रहेको दाबी गरेका छन् । उता तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्राधिकरण ८ अर्ब बढी नाफामा रहेको दाबी गर्दै आएका थिए। तर अहीले शुक्रबार हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गर्दै प्राधीकरण ५ अब भन्दा बढी घाटामा रहेको दाबीसहितको श्वेतपत्र सार्वजनिक गरेका छन्। […]

  • ९ महिना अगाडि
केआईआईटीमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला

केआईआईटीमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् । उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।    गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल […]

  • ९ महिना अगाडि
पेस्तोल पड्काएकी जसपाकी नेतृले दिइन् यस्तो जवाफ 

पेस्तोल पड्काएकी जसपाकी नेतृले दिइन् यस्तो जवाफ 

पेस्तोल पड्काएकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य नेतृ डाक्टर बबी सिंह यादवले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडिओलाई लिएर स्पष्टीकरण दिएकी छन् । एक वैवाहिक समारोहमा ‘रेन्जर टोइ’ नामक खेलौनाबाट गरिएको फायरलाई अतिरञ्जित गरी सामाजिक सञ्जालमा प्रचार गरिएको प्रति उनले चिन्ता व्यक्त गर्दै उनले आफ्नो फेसबुक पेज मार्फत स्पष्टीकरण दिएकी हुन् । उनले […]

  • ९ महिना अगाडि
अब घरबाटै जागिर खोज्न मिल्नेगरि  सरकारले ल्यायो यस्तो एप्स

अब घरबाटै जागिर खोज्न मिल्नेगरि सरकारले ल्यायो यस्तो एप्स

नेपाल सरकारले वैदेशिक तथा आन्तरिक रोजगारीलाई व्यवस्थित बनाउन ‘श्रम संसार’ नामक नयाँ पोर्टल shramsansar.gov.np सुरु गरेको छ। जसका माध्यमबाट अब घरबाटै जागिर खोज्न मिल्ने भएको छ । यो पोर्टलमार्फत रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरू एक–अर्कासँग प्रविधिको माध्यमबाट सोझै सम्पर्क गर्न सक्नेछन्। काम खोज्न विदेश धाउनु नपर्ने र रोजगारदाता पनि आफुलाई चाहिने कर्मचारी छान्न सक्ने व्यवस्था […]

  • ९ महिना अगाडि
रोकिने भयो शिक्षकहरूको आन्दोलन, भोलि देखिनै पठनपाठन सुरु गर्ने 

रोकिने भयो शिक्षकहरूको आन्दोलन, भोलि देखिनै पठनपाठन सुरु गर्ने 

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको आन्दोलन भोलीदेखि रोक्नेगरी सहमति भएको जनाएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकहरूको आन्दोलन भोली(बिहीबार) बाट रोक्नेगरि सहमति भएको बताए । शिक्षकहरूसँग भएको सहमतिलाई मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि कार्यान्वयनमा जानेछ । त्यसका लागि अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । आन्दोलन रोक्ने, भोलिदेखि नै पठनपाठनको वातावरण निर्माण गर्नेगरी सहमति […]

  • ९ महिना अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid