sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजश्व कार्यालय इटहरीकाे प्रमुखमा ओेझा, खनाल प्रधानमन्त्री कार्यालय सरूवा

  • साझा परिवेश
  • शनिबार, अशोज २९, २०७९ 0९:१५
राजश्व कार्यालय इटहरीकाे प्रमुखमा ओेझा, खनाल प्रधानमन्त्री कार्यालय सरूवा
काठमाडौं  । राजश्व कार्यालय इटहरीकाे प्रमुखकाे जिम्मेवारीमा खेमराज ओझा आएका छन् । ओझा यस अघि प्रधानमन्त्री कार्यालयमा थिए ।
करिव १ बर्ष अघि प्रमुखकाे जिम्मेवारीमा आएका तीर्थराज खनाल  खनाल प्रधानमन्त्री कार्यालय सरूवा भएका हुन ।
ओझाले तत्कालीन झापाका एलडियाेकाे जिम्मेवारीमा रहेर काम गरिसकेका एक अब्बल र सक्षमका रूपमा पहिचान बनाइ सकेका छन् । विभिन्न स्थानिय पालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी सम्हाल्ने क्रममा झापाकाे मेनीनगर र गाैरादहमा पूरा गरेका छन् ।ओझा र खनाल दुबै झापाली हुन् ।

 

  • साझा परिवेश
  • शनिबार, अशोज २९, २०७९ 0९:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid