April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

सामाजिक सञ्जाल

ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै

ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै

काठमाडौँ । हालैका दिनमा म्यासेजिङ एप ह्वाट्सएपले एक पछि अर्को गर्दै फिचरहरुमा काम गरिरहेको छ । एपले अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने फिचरमा काम गरिरहेको छ । यस नयाँ फिचरबारे लिक रिपोर्टहरू आइरहेका छन् । यो फिचर रिलिज भएपछि फोटो, भिडियो, म्युजिक र डकुमेन्ट अफलाइन पनि सेयर गर्न सकिने बताइएको छ । […]

  • ४ दिन अगाडि
फोटो र भिडियो शेयर गर्न झनै सजिलो बनाउँदै ह्वाट्सएप

फोटो र भिडियो शेयर गर्न झनै सजिलो बनाउँदै ह्वाट्सएप

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाको स्वामित्व रहेको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउँदै छ । ह्वाट्सएपले ल्याउन लागेको यो फिचरलाई लाइब्रेरी बताइएको छ । यसको आगमनपछि ह्वाट्सएपमा कुनै पनि मिडिया फाइल शेयर गर्न सजिलो हुने बताइएको छ । एपमा नयाँ अपडेटपछि अट्याच फाइलको बटनमा क्लिक गरेर होल्ड गरेपछि सिधै लाइब्रेरीमा पुग्न सकिनेछ । यहाँबाट […]

  • ३ हप्ता अगाडि
अब ह्वाट्सएपबाटै एआई इमेज बनाउन सकिने

अब ह्वाट्सएपबाटै एआई इमेज बनाउन सकिने

काठमाडौं । पछिल्लो समय विश्वभर एआई टूलको माग बढेको छ । च्याटजीपीटी सार्वजनिक भएयता एआईको प्रयोग अति नै बढेको छ । हिजोआज हर कोहीले एआई इमेज बनाउन चाहिरहेका छन् । च्याटजीपीटीकै पतिस्पर्धी टूल पनि लञ्च भइरहेका छन् । यी टूलको प्रयोग मानिसहरूले फरक फरक कामका लागि गरिरहेका छन् । नयाँ नयाँ एआई टूल बनाउने होड […]

  • १ महिना अगाडि
नयाँ प्रविधिको नियमन र व्यवस्थापन गर्न कानुन निर्माण धमाधम’

नयाँ प्रविधिको नियमन र व्यवस्थापन गर्न कानुन निर्माण धमाधम’

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले नयाँ प्रविधिको नियमन र व्यवस्थापनका लागि कानुन निर्माणको काम भइरहेको बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित क्यान इन्फो–टेक २०२४ समारोहलाई सम्बोधन गर्दै उनले संसारमा विकास हुने नयाँ नयाँ प्रविधिलाई हामी आत्मासाथ गरेपनि त्यसलाई नियमन र व्यवस्थित गर्न कुनै कानुन नभएको भन्दै मन्त्रालय कानुन निर्माणको निम्ति युद्धस्तरमा जुटेको […]

  • ३ महिना अगाडि
अब ह्वाट्सएपमा पनि फाइल सेयरको सुविधा

अब ह्वाट्सएपमा पनि फाइल सेयरको सुविधा

काठमाडौँ । ह्वाट्सएप पछिल्लो समय धेरै प्रयोगमा आउने एपम बन्दै गइरहेको छ । लोकप्रियता चुलिएसँगै एपमा नयाँ नयाँ फिचरहरु थप्ने काम पनि भइरहेका छन् । यो प्लेटफर्ममा अब नयाँ फिचर आउँदैछ । यो फिचर आएपछि युजरहरूले सजिलै फाइल ट्रान्सफर गर्न सक्नेछन् । यसले ठ्याक्कै ब्लुटूथले जसरी काम गर्ने बताइएको छ । यो फिचर आएपछि युजरहरूले […]

  • ३ महिना अगाडि
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने अभियुक्त पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने अभियुक्त पक्राउ

काठमाडौँ । प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक अभियुक्तलाई पक्राउ गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले चितवन रत्ननगर नगरपालिका घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले पक्राउ गरेको हो । महतोमाथि एक महिलालाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लागेको छ । उनलाई विद्युतीय […]

  • ५ महिना अगाडि
टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक, के–के छन् सुविधा ?

टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक, के–के छन् सुविधा ?

काठमाडौं । भिडियो प्लेटफर्म टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा टिकटक जस्तै भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ । कम्पनीले […]

  • ५ महिना अगाडि
वि.सं.२०८० मंसिर ०५ गते मंगलबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर ०५ गते मंगलबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला। वृष–प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय […]

  • ५ महिना अगाडि
गृहसचिवको १५ बुँदे निर्देशन -भारतीय धर्मगुरुलाई आन्दोलनमा निषेध, पुरानो राष्ट्रिय गान गाए तत्काल पक्राउ

गृहसचिवको १५ बुँदे निर्देशन -भारतीय धर्मगुरुलाई आन्दोलनमा निषेध, पुरानो राष्ट्रिय गान गाए तत्काल पक्राउ

व्यवस्था उल्ट्याउने अभियानमा रहेका दुर्गा प्रसाईं र त्यसको काउन्टरमा एमालेको भातृ संस्था युवासंघ नेपालले काठमाडौँमा एकैदिन शक्ति प्रदर्शन गर्न लागेपछि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सरकारले कडा सुरक्षा रणनीति अपनाउने भएको छ । हिजो बसेको काठमाडौँ उपत्यका सुरक्षा समितिको बैठकले आन्दोलन लक्षित सुरक्षा रणनीति बनाउने निर्णय गरेको हो । साविक तोकिएको निषेधित क्षेत्र राष्ट्रपति भवन […]

  • ५ महिना अगाडि
काभ्रेपलाञ्चोकमा बस दुर्घटना : नेत्री लामासहित ११ घाइते

काभ्रेपलाञ्चोकमा बस दुर्घटना : नेत्री लामासहित ११ घाइते

काठमाडौं, कात्तिक १२ गते । काभ्रेपलाञ्चोकको बेथानचोकमा बस दुर्घटना परी ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डुन्डीराज न्यौपानेका अनुसार ब्रेक फेल भएका कारण काभ्रेपलाञ्चोकको तालढुङ्गाबाट गुवाभनज्याङ् लागेको उक्त बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हो । उहाँले सो दुर्घटनामा घाइते भएका ११ जनाको धुलीखेल अस्पतालमा […]

  • ६ महिना अगाडि
मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा

मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा

पहुँच र शक्तिको आढमा हेटौंडामा मापदण्डविपरीत निर्वाध रूपमा हेटौंडामा अस्पताल सञ्चालन गरेको पाइएको छ। जिल्ला प्रसासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले नेतृत्वमा भएको अस्पतालहरूको अनुगमनमा उक्त तथ्य फेला पारेको हो। गत सोमबार अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका–१ मा रहेको सन्चो हस्पिटल अनुगमन गर्दा गैरकानुनी रूपमा सञ्चालन भएको पाएको हो। अनुगमनका क्रममा प्रदेश स्वास्थ्य नियमावली र स्वास्थ्य […]

  • १ year अगाडि
नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

काभ्रे, मंसिर २९ / नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको सर्कुलर अनुसार देश व्यापी भइरहेको सिठ्ठी जुलुसमाका क्रममा नेपाल विद्यार्थी संघ काभ्रेले पनि बनेपामा सिठ्ठी जुलुस निकालेको छ । जुलुसमा सहभागीहरुले सिठ्ठी बजाउदै नगर परिक्रमा समेत गरेका थिए । सरकारका पछिल्ला गतिविधिहरु प्रती बिरोध जनाउदै सिठ्ठी जूलूस निकालीयको नेबिसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले जानकारी बताए […]

  • ३ years अगाडि