काठमाण्डौं । गायक विनोद दनुवारको स्वरमा ‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।वासुदेव दनुवारको शब्द तथा विनोद दनुवारको संगीत र पुरन राईको संगीत संयोजन गीतमा रहेको छ । गीतमा देश र मातृभुमी प्रति समर्पित भएर गीत निमार्ण गरिएको छ । पुर्खाको योगदानबाट जितेको पहिचानलाई सबै मिलेर संरक्षण गर्न आग्रह गरिएको छ । […]
लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत ‘देखे जस्तो लाग्यो’ लाइ सार्वजनिक गरेका छन । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ । नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको गायक […]
‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक दुई पात्रबीचको मायाप्रेम प्रस्ट पार्दै तयार सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दै काठमाडौँ ।। आगामी कात्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा मुख्य कलाकार […]
काठमाण्डौं । गायक प्रविण बेडवालको नयाँ गीत”खाली हात आयौ हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जिवनका […]
काठमाण्डौं । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको […]
युवराज भण्डारीको शब्द रचना रहेको देशभक्ति गीत ‘भावनाको देश’ संविधान दिवसको अवसर पारेर सार्वजनिक भएको छ । गायक राजेश पायल राईले गाएको सो गीतलाई सङ्गीतकार राजेश थापाले संगीतबद्ध गरेका छन् । फणीन्द्र राई यो गीतका सङ्गीत संयोजक हुन् । काठमाडौंको ए-वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन […]
‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक सार्वजनिक गीतका केही शब्दले दर्शकको मन जित्ने दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किए काठमाडौँ ।। तिहारको अवसर पारेर आगामी कात्तिक २४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ। बुधबार संविधान दिवसको अवसर पारेर सिनेमामा समावेश लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको हो। […]
इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत ‘बादल वर्षा बिजुली’ टिकटकमा मात्र ८ लाख ५० हजार भिडियो बनाइयो गत जेठमा सार्वजनिक गरेपछि टिकटकमा भाइरल बन्यो काठमाडौं ।। ‘बादल वर्षा बिजुली’ इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत बनेको छ । सोसल मिडिया एनालिटिक्स दास हड्सनका अनुसार यो गीतलाई लिएर इन्स्टाग्राममा मात्र ४.१ मिलियन (४१ लाख) पटक रिल बनाइएको छ […]
चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक प्रकाश सपूत र दिलिप रायमाझीसँगै रमा थपलिया पनि प्रस्तुत गरिएको चलचित्रले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको कथामा आधारित नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ। बडादसैँको अवसर पारेर असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम…’ बोलको गीत सार्वजनिक गरिएको हो। निर्माण टिमले बुधबार बिहान सार्वजनिक […]
काठमाडौँ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखन रहेको ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सेनाको हेडक्वाटर जंङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथि प्रभुराम शर्माले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् । नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानको चर्चा गरिएको गीतमा युवा संगीतकार […]
धरान: धरानको संगीत क्षेत्र तथा संगीतकर्मीहरुको हक-हित तथा उत्थानको लागि १० बर्ष अगाडी खोलिएको एकमात्र संस्था धरान संगीत प्रतिष्ठानको धरान २ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा रहेको नयाँ कार्यालयको उद्घाटन गरिएको छ । शुक्रबार आयोजित कार्यक्रम मा धरान उप-महानगरपालिकाका मेयर तथा धरान संगीत प्रतिष्ठानका संरक्षक हर्क साम्पाङले रिबन काटेर प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका थिए । […]
गायक स्वर्णकारले तीजलाई मध्यनजर गर्दै तीज गीत बजारमा ल्याएका छन् । पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछि अर्को गरी लगातार तीजका गीतहरु आइरहेका छन। यसै बेला तीज भन्दा फरक तर तीज गीत गायक कृष्ण स्वर्णकार र शान्ती श्री परियारको आवाजमा देखाउनलाई हो गीतको भिडियो बजारमा आएको छ । उक्त गीतमा भाका गायक स्वर्णकार आफैको रहेको […]