sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद

नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक, को हुन् ?

नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक, को हुन् ?

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट शुक्रबार साझ नेपाल आइपुगेका हुन् । नेपाल क्रिकेट संघ क्यानले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । ऊनी  आगामी २ वर्ष नेपाली टोलीसंग रहनेछन् । ५६ वर्षीय स्टुअर्ट अष्ट्रेलियाका पूर्वक्रिकेटर हुन् । उनले सन् १९९४ […]

  • १ year अगाडि
दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै 

दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै 

नेपाली क्रिकेटका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरीको र्याङ्किङमा गिरावट आएको छ । आईसीसी पुरुष टी–२० अलराउन्डर र्याङ्किङमा धेरै समय देखि दोस्रो स्थानमा रहेका एरि, पछिल्लो अपडेटअनुसार अब भने तेस्रो स्थानमा झरेका छन्। निरन्तर उत्कृष्ट प्रदर्शनका कारण शीर्ष स्थानमा उक्लिंदै गरेका ऐरीको पछिल्लो प्रदर्शन अपेक्षा अनुरूप नहुँदा वरियताक्रममा प्रभाव परेको छ । दीपेन्द्रको र्यान्किङ खस्किदा अस्ट्रेलियाका […]

  • १ year अगाडि
२ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो 

२ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो 

कोशी प्रदेशका कप्तान तथा हेलिकप्टर सटका लागि चर्चित क्रिकेटर सिद्धान्त लोहनी दुई वर्षअघि जनकपुरमा भएको खेलमा गम्भीर घाइते भएका थिए। त्यसयता उनले पाँचपटक सर्जरी गराइसकेका छन्, तर अझै पूर्णरूपमा स्वास्थ्यलाभ गर्न सकेका छैनन्। नेपालका तर्फबाट सन् २०१५मा अन्तराष्ट्रिय क्रिकेटमा डेव्यु गरेका सिद्दान्त लोहनीले आफ्नो डेव्यु खेलमा नै हेलिकप्टर सट प्रहार गरेर चर्चा कमाएका थिए । […]

  • १ year अगाडि
दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान

दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।बिहीबार कुवेतविरुद्ध खेल्दै उनले बिना डक आउट अर्थात शुन्यमा आउट नभइकन धेरै इनिङ्स खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । दिपेन्द्र आफ्नो टी२० आई करियरमा अहिलेसम्म शुन्यमा आउट भएका छैनन् । ७६ खेल खेलेका उनी ६६ इनिङमा डकआउट भएका छैनन् भने १० […]

  • १ year अगाडि
आइसीसी एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार

आइसीसी एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार

नेपाल आइसीसी एकदिवसीय वरियतामा १ स्थान माथि उक्लिएको छ। वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को वरियतामा नेपाल १६औँ स्थान रहेको छ। क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरियतामा पछि पारेको थियो। तर नेदरल्यान्ड्समा भइरहेको त्रिकोणात्मक […]

  • २ years अगाडि
रोनाल्डोले सार्वजनिक गरे आफ्नो युट्युब च्यानल

रोनाल्डोले सार्वजनिक गरे आफ्नो युट्युब च्यानल

काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डो युट्युबमा आएका छन् । रोनाल्डोले बुधवार आफ्नो नयाँ युट्युब च्यानल UR Cristiano सार्वजनिक गर्दै अन्ततस् युट्युबमा आएका हुन् । सामाजिक सञ्जालमा विश्वमै सबैभन्दा बढी फलोअर भएका रोनाल्डो अहिलेसम्म युट्युबमा आधिकारिक रुपमा आएका थिएनन् । युट्युबमा उनले केही भिडियो समेत शेयर गरेका छन् । उनले युट्युब च्यानल मार्फत आफ्नो बारेमा थप […]

  • २ years अगाडि
महिला भलिबल खेलाडीलाई काठमाडौँ महानगरले १/१ लाख रुपैयाँसहित सम्मान गर्‍यो

महिला भलिबल खेलाडीलाई काठमाडौँ महानगरले १/१ लाख रुपैयाँसहित सम्मान गर्‍यो

काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले काभा महिला भलिबल लिगको उपविजेता बनेको नेपाली टोलीका सदस्यलाई नगदसहित सम्मान गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित आज सम्मान गरेको हो । महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, […]

  • २ years अगाडि
श्रीलंकासँग भारतको लज्जास्पद हार

श्रीलंकासँग भारतको लज्जास्पद हार

काठमाडौँ – श्रीलंकाले भारतसँगको जारी एकदिवसी सिरिज जितेको छ । बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज २-० ले जितेको हो । यस खेलमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछाएको भारतले २६.१ ओभरमा अल आउट हुँदै १३८ रन मात्र बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक […]

  • २ years अगाडि
काभा वुमन्स नेसन्स लिग : भारतलाई हराएर इतिहास रच्ने अवसर नेपाललाई

काभा वुमन्स नेसन्स लिग : भारतलाई हराएर इतिहास रच्ने अवसर नेपाललाई

काठमाडौँ । महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग खेल्दै छ । काभा वुमन्स नेसन्स लिगमा मङ्गलवार नेपालले इरानलाई र भारतले श्रीलङ्कालाई हराउँदै उपाधिका लागि आमने९सामने हुन लागेका हुन् । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर बुधवार छ । […]

  • २ years अगाडि
ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभर विजयी

ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभर विजयी

काठमाडौँ । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत सातौ खेलमामा नेपाली राष्ट्रिय टिमका दुई खेलाडी सहभागी भ्यानकुभर नाइट्स विजयी भएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको भ्यानकुभरले ५ विकेटको जित निकालेको हो। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मोन्ट्रियल टाइगर्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो। उसका लागि अजमातुल्लाह उमरजाईले ३० र शेर्फेन […]

  • २ years अगाडि
दीपेन्द्र र सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद भ्यानकुभर पराजित

दीपेन्द्र र सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद भ्यानकुभर पराजित

काठमाडौँ। नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै ग्लोबल टी-२० लिगमा भ्यानकुभर नाइट्स लगातार तेस्रो खेलमा पराजित भएको छ। आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको हो। भ्यानकुभर नाइट्स यसअघि टोरेन्टो नेसनलसँग आठ विकेट र बंगला टाइगर्स २२ रनले पराजित भएको थियो। मन्ट्रिल […]

  • २ years अगाडि
रोहित आबद्ध टोरेन्टोको पहिलो हार

रोहित आबद्ध टोरेन्टोको पहिलो हार

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनल्स ग्लोबल क्यानडा ट्वान्टी-२० लिगमा पराजित भएको छ। सोमबार बिहान सम्पन्न खेलमा सरे जगुआरसँग टोरेन्टो ८० रनले पराजित भएको हो। टोरेन्टोको यो पहिलो हार हो। यसअघि टोरेन्टोले भ्यानकुभर नाइट्स र ब्राम्पटन वुल्भ्सलाई समान आठ विकेटले पराजित गरेको थियो। सरेको भने यो पहिलो खेल हो। सरेले दिएको […]

  • २ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid