sweet bonanza
May 15, 2026 | शुक्रबार, जेष्ठ २, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षा/स्वास्थ्य

७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा

७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा

काठमाडौँ तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् । प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय […]

  • १ year अगाडि
भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा

भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा

चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भाटभटेनी स्टोरबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका ६ जनाले प्रहरी हिरासतबाटै कक्षा १२ को परीक्षा दिएका छन्। तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका एक जना किशोरसहित ६ जनाले प्रहरी हिरासतबाट परीक्षा दिइरहेका छन् । बानेश्वरस्थित लिभरपुल कलेजमा अध्ययनरत १९ वर्षीय दिनेश महतो […]

  • १ year अगाडि
कक्षा १२ को परीक्षा बैशाख २१ देखि नै हुने 

कक्षा १२ को परीक्षा बैशाख २१ देखि नै हुने 

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख […]

  • १ year अगाडि
सरकारी चिकित्सकले  बिरामी जाँच्दा आफ्नो विवरण खुलाउनु पर्ने

सरकारी चिकित्सकले  बिरामी जाँच्दा आफ्नो विवरण खुलाउनु पर्ने

अबदेखि बिरामी जाँच गर्ने बेलामा डाक्टरले आफ्नो विवरण खुलाउनु पर्ने भएको छ । चिकित्सा पेशामा पनि नक्कली चिकित्सकको विगविगी हुने र सिकारु चिकित्सकले पनि विषय विज्ञ चिकित्सककै जिम्मेवारी सम्हालेर बिरामीको स्वास्थ्य परिक्षण गर्दा विभिन्न खाले समस्या तथा गुनासोहरु बढपछी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीहरुको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरुलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन […]

  • १ year अगाडि
सरकारसँगको सम्झौता पस्चात विद्यालयका शिक्षक र कर्मचारी विवाद,  आन्दोलन गर्ने योजनामा कर्मचारी

सरकारसँगको सम्झौता पस्चात विद्यालयका शिक्षक र कर्मचारी विवाद,  आन्दोलन गर्ने योजनामा कर्मचारी

सरकारसँग सम्झौता गरेपश्चात विद्यालयका शिक्षक र कर्मचारी विभाजित बनेका छन् । हिजो बुधबार राति नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएसँगै अधिकांश शिक्षकहरू घर फर्किए तर विद्यालय कर्मचारीहरू भने आक्रोशित भएका छन्। उनीहरू घर नफर्किने अडानमा छन्। नेपाल विद्यालय कर्मचारी परिषदले शिक्षक महासंघ र सरकारबीच भएको सम्झौता मान्ने नहुने भन्दै आफुहरुले पनि नै आन्दोलन गर्ने […]

  • १ year अगाडि
कक्षा १२को परिक्षा बैशाख २१ गते देखि नै हुने

कक्षा १२को परिक्षा बैशाख २१ गते देखि नै हुने

सरकार र नेपाल शिक्षक महासंघबीच सहमती भएसँगै अब कक्षा १२ को परिक्षा बैशाख २१ गते देखिनै हुने भएको छ ।  आज भएको वार्तामा कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको हो । बुधबार सिंहदरबारमा भएको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल महासंघका पदाधिकारीहरू सहभागी थिए । सरकार र नेपाल शिक्षक महासंघबीच […]

  • १ year अगाडि
शिक्षक आन्दोलनको बिरोधमा यातायात व्यवसायीहरू उत्रिदैछन् सडकमा 

शिक्षक आन्दोलनको बिरोधमा यातायात व्यवसायीहरू उत्रिदैछन् सडकमा 

माइतीघर, बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा जारी शिक्षक आन्दोलनले राजधानीको सडक व्यवस्था अस्तव्यस्त बनाइरहेको छ। यही विषयमा यातायात व्यवसायीहरू आक्रोशित भएका छन्। उनीहरूले चार दिनभित्र सडक खाली नगरिए आफूहरू पनि आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। व्यवसायीहरूका अनुसार आन्दोलनका कारण रूट अवरुद्ध हुँदा यात्रु हैरान भएका छन् भने आम्दानीमा समेत असर परेको छ। ‘शिक्षकहरूले आफ्नो माग […]

  • १ year अगाडि
शिक्षकलाई आग्रह गर्दै सुमना श्रेष्ठ भन्छिन्अ: ब त पार्टी सदस्यता त्याग्नूस् 

शिक्षकलाई आग्रह गर्दै सुमना श्रेष्ठ भन्छिन्अ: ब त पार्टी सदस्यता त्याग्नूस् 

रास्वपा सांसद एवं पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षकहरू माथि आज भएको दमनको विरोध गर्दै शिक्षकहरुलाई पार्टीको सदस्यता त्याग्न आग्रह गरेकी छिन् । शिक्षकको आत्मसम्मानमा लागेको चोटलाई सम्झेर भए पनि पार्टीको सदस्यता त्याग्न उनले आग्रह गरेकी हुन् । ‘यत्रो दिन आन्दोलनरत रहँदा समेत तपाईंहरूसँग राम्ररी न वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा वार्ता गर्न सक्ने, […]

  • १ year अगाडि
किन शिक्षामन्त्रीलाई नभेटी फर्कियो शिक्षक महासंघको टोली ?

किन शिक्षामन्त्रीलाई नभेटी फर्कियो शिक्षक महासंघको टोली ?

नवनियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किएको छ । शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनतर शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको थियो । तर, मन्त्रालय नपुगी टोली फर्किएको हो । शिक्षक महासंघले मन्त्रीसँग भेट नगरी बीचबाट फर्किनुको […]

  • १ year अगाडि
यस्तो छ कक्षा १२ को नयाँ रुटिन

यस्तो छ कक्षा १२ को नयाँ रुटिन

राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन […]

  • १ year अगाडि
सडकमा आन्दोलन गरिरहेका शिक्षकहरुले गर्दैछन् रक्तदान 

सडकमा आन्दोलन गरिरहेका शिक्षकहरुले गर्दैछन् रक्तदान 

करिब २२ दिन देखि आन्दोलनरत शिक्षकहरुले रक्तदान गर्ने भएका छन् । शिक्षा एन लिएरै घर फर्कने ढिपी कसेका शिक्षकहरुले २२ दिन सम्म आउदा धेरै रगत पसिना बगाएका छन् । विद्यार्थीलाई पाठशालामा ‘रक्तदान जीवनदान’ पढाउने शिक्षकहरू अब आफैँ रक्तदान गर्न अघि सरेका छन् । भोलि आयोजना हुने शैक्षिक आन्दोलन सकिएपछि ती शिक्षकहरूले सडकमै रक्तदान गर्दै सामाजिक […]

  • १ year अगाडि
शिक्षक आन्दोलनले  कक्षा १२ को परीक्षा स्थगित, वैशाख २१ बाट हुने

शिक्षक आन्दोलनले  कक्षा १२ को परीक्षा स्थगित, वैशाख २१ बाट हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा […]

  • १ year अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid