March 27, 2023 | सोमवार, चैत्र १३, २०७९
सुचनाहरु
संक्रमणकालीन न्यायमा एमालेको प्रश्न : झारा टार्न मात्र विधेयक ल्याएको त होइन ? नेपाल कराते महासंघको अध्यक्षमा राखेपका पूर्वसदस्यसचिव कोशी नाम स्वीकार्न चार दलको अपील नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छः वामदेव गौतम मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकार गम्भीर होस् : सांसद बेलवासे अन्तिम कथा रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट लैजाने तयारी सिके राउतको कटाक्ष- मन्त्रीबिना बाँच्नै नसक्नेलाई ल्याउन बारा २ मा उपचुनाव तोकियो २६.८७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो बारा-२ का जनताले मेरो डिमान्ड गरिरहेका छन् :उपेन्द्र यादव प्रभु साहको प्रश्न : तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ? सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्‍यवस्था गर्न माग उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं ११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित आइपुगे काठमाडौं पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने

निर्वाचन

सबै

हाम्रो लोकप्रिय

अन्तर्वार्ता

सबै
स्वतन्त्र विद्यार्थी आन्दोलनका अभियन्ता अहिले देशकै प्रमुख

स्वतन्त्र विद्यार्थी आन्दोलनका अभियन्ता अहिले देशकै प्रमुख

  काठमाडौं ः प्रधानमन्त्री पदमा १७ पटकसम्म पराजित हुँदा नेता रामचन्द्र पौडेल आफूलाई आफैं ‘अभागी’ भन्थे। तर, राजनीतिमा कहिल्यै हार मानेनन्। धैर्य गरे, हारलाई सकारात्मक रूपमा लिए। त्यो राजनीतिक कर्मको फल अहिले पाए। र, त्यहाँभन्दा माथि उठेर बने राष्ट्रपति। उनी बिहीबार भएको निर्वाचनबाट गणतन्त्र नेपालका चौथो राष्ट्रपति चयन भएका छन्। ७९ वर्षीय कांग्रेस नेता पौडेलको […]

  • २ हप्ता अगाडि
कोशी नाम स्वीकार्न चार दलको अपील

कोशी नाम स्वीकार्न चार दलको अपील

  • १५ घन्टा अगाडि

विराटनगर । कोशी प्रदेशका ठूला चार दलले प्रदेश नामकरणको प्रदेशसभा निर्णय स्वीकार्न अपील गरेका छन् । नामका विषयमा असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन चर्काएपछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले विज्ञप्ति जारी गर्दै नामकरणको निर्णयलाई स्वीकार गर्न आग्रह गरेका हुन् । गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधर […]

नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता

नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता

एजेन्सी।बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकीले आफ्ना भाइ र पूर्व श्रीमतीविरुद्ध अदालतमा मानहानिको मुद्दा दर्ता गरेका छन् । अदालतमा दायर याचिकामा नवाजले आफूमाथि लगाइएको सबै आरोप फिर्ता लिनुपर्ने र उनीसँग लिखित माफीसमेत माग्नु पर्ने दाबी गरेका छन् । यतिमात्रै होइन नवाजले भाइ शम्सुद्दीन र आलियाबाट सय करोड भारु क्षतिपूर्तिको पनि मा गरेका छन् । नवाजुद्दिनको मानहानि केसमा […]

शिक्षा/स्वास्थ्य

सबै
तनावले पनि हुन सक्छ पेटमा समस्या
  • साझा परिवेश

तनावले पनि हुन सक्छ पेटमा समस्या

काठमाडौं । स्वास्थ्य राम्रो हुन शारीरिकसँगै मानसिक पक्ष पनि ठीक हुनुपर्छ । त्यसैले चिकित्सकहरु बिरामीलाई औषधिका साथै तनावमुक्त रहन सुझाउँछन् । तनावले शरीरका अधिकांश अंगमा प्रत्यक्ष-अप्रत्यक्ष असर पारिरहेको हुन्छ । त्यसमध्ये एक पेट पनि हो । पेटको दुखाइलगायत अन्य समस्यामा तनाव पनि उत्तिकै जिम्मेवार हुने मनोचिकित्सक डा. सुमनप्रसाद अधिकारी बताउँछन् । ‘मस्तिष्कले खाना खाएपछि पाचनप्रणालीलाई […]

शुक्रबार, चैत्र १०, २०७९
नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्दै, एकै दिन १७ जनामा संक्रमण
  • साझा परिवेश

नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्दै, एकै दिन १७ जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्न थालेको छ । शून्यमा झरेको सङ्क्रमण हिजो एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ […]

शुक्रबार, चैत्र १०, २०७९
तनहुँको भानुभक्त क्याम्पसमा लागेको ताला खुल्यो
  • साझा परिवेश

तनहुँको भानुभक्त क्याम्पसमा लागेको ताला खुल्यो

पोखरा ।स्ववियु निर्वाचनको संघारमा तनहुँको बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा लागेको ताला खुलेको छ। बिहीबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच सहमति भएसँगै क्याम्पसमा लागेको ताला खुलेको हो। गत फागुन २९ गते नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)लगायतका विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए। स्ववियु निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा […]

बिहिबार, चैत्र ९, २०७९
शिद्धार्थ शिशु सदन सिकाइमा ‘छडी’को प्रयोग, शिक्षिकाको कुटाइटले विद्यार्थीको ज्वरो फुट्यो
  • साझा परिवेश

शिद्धार्थ शिशु सदन सिकाइमा ‘छडी’को प्रयोग, शिक्षिकाको कुटाइटले विद्यार्थीको ज्वरो फुट्यो

काठमाडौं । अभिभावकहरुले ठान्ने गर्छन् – निजी स्कुलमा आफ्ना बच्चाहरुलाई भर्ना गरिदिएपछि अब सबै कुरा राम्रो हुन्छ । पठनपाठन, अनुशासन, नैतिकता सदाचार सबै कुरा आफ्ना बालबालिकाले सिक्छन् भन्ने धेरै अभिभावको बुझाई छ । तर यो युगमा पनि धेरै निजी स्कुल त्यस्ता पनि छन्, जो पशुहरुलाई कुटेर बसमा राखे झै कलिला बालबालिकालाई कुटेर तह लगाउन खोज्छन् । […]

बुधबार, चैत्र ८, २०७९
निदाएको बेला पनि हुन सक्छ ‘हार्ट अट्याक’
  • साझा परिवेश

निदाएको बेला पनि हुन सक्छ ‘हार्ट अट्याक’

बिहान ३ देखि ६ बजेसम्मको समयमा धेरैजसो मुटुरोगका बिरामीलाई हृदयघात हुने जोखिम उच्च हुन्छ । बिहानको समयमा हाम्रो शरीरमा तनाव हार्मोन र कर्टिसोल हर्मोनको स्तर बढी हुन्छ, जसले हृदयघात हुने सम्भावना अन्य समयमा भन्दा बढी हुन्छ । केहीमा चेत अवस्थामै हृदयघात हुन्छ भने कतिपयलाई सुतिरहेको अवस्थामा हृदयघात हुन सक्छ । जसलाई ‘साइलेन्ट हार्ट अट्याक’ भनिन्छ […]

बुधबार, चैत्र ८, २०७९

खेलकुद

सबै

सामाजिक सन्जाल