February 23, 2024 | शुक्रबार, फाल्गुन ११, २०८०
सुचनाहरु
गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग गैरहाजिर भएका १८ जना प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन सुनको मूल्य घट्यो सात महिनामा ८ अर्बको चिया र कफी निर्यात बैंकको ब्याज एकल अंकमा झार्नुपर्छ : राजेन्द्र लिङ्देन नामिबियासँग नेपाल दुई विकेटले हार्‍यो सीतापाइलामा आमा र दुई छाेरीकाे हत्या, श्रीमान् पनि झुन्डिएकाे अवस्थामा मृत भेटिए लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीले- सरकारले पहल गरिरहेकाे छ, समस्या चाँडै समाधान हुन्छ ‘दयारानी’ हिट भएको सार्वजनिक गर्दै दयाहाङले भने, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौ’ सात महिनामा आयो २८ अर्बको खाद्यान्न सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौँ महानगरको आग्रह परराष्ट्रमन्त्री साउद भारत भ्रमणमा जाँदै सुनको आयातमा ५९.३ प्रतिशतले कमी नजिकिँदै प्रचण्ड-ओली ? सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो क्यानडामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर राष्ट्र बैंकले भन्याे– ‘सर्वसाधारणको निक्षेप सुरक्षित छ, हल्लाको पछि नलागी ढुक्क भएर कारोबार गर्नुस्’ धनकुटामा पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी आन्दोलनका लागि हिँडेरै काठमाडौँ आइपुगे देशभरका मिटरब्याजी पीडित

रङमन्च

अवार्ड जित्न बालकलाकार पौडेल सफल

अवार्ड जित्न बालकलाकार पौडेल सफल

पौडेल एकैमहिनामा दुई वटा अवार्ड जित्न सफल भए  क्वालिटी इन्टरटेनमेन्ट अवार्ड चलचित्र २ नम्बरीबाट अवार्ड पाए  काठमाडौं ।। बालकलाकार श्रेयष पौडेल क्षेत्रीले एकैमहिनामा दुई वटा अवार्ड जित्न सफल भएका छन् । मलेसियामा भएको तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८० र दुबईमा भएको पाँचौँ ज्योति फिल्मस् म्युजिक अवार्डमा सर्वोत्कृष्ट बालकलाकारको अवार्ड जितेका हुन् । क्वालिटी इन्टरटेनमेन्ट अवार्ड […]

  • २ महिना अगाडि
डा. राणाको उर्दू लिपिमा ‘रंग-ए-गजल’ पुस्तक लोकार्पण

डा. राणाको उर्दू लिपिमा ‘रंग-ए-गजल’ पुस्तक लोकार्पण

‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण रोगले सताए पनि राणामा अथाह सिर्जनशीलता चिकित्सा पेसाबाट अवकाश लिइसकेपछि कविता, गीत र गजल लेखनमा समर्पित ललितपुर ।। सर्जक डा. कृष्ण जंग राणाको उर्दू भाषाको गजलकृति ‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कथाकार मधुवन पौडेललगायतले कृति सार्वजनिक गरे । मन्तव्यका क्रममा गजलकार डा. मोविन […]

  • २ महिना अगाडि
कांग्रेसद्वारा नीर शाह उमेदवारमा सिफारिस

कांग्रेसद्वारा नीर शाह उमेदवारमा सिफारिस

नीर शाह राष्ट्रियसभा सदस्यको उमेदवारमा सिफारिस समितिले  ९१ जनाको नाम केन्द्रमा सिफारिस गर्यो  चलचित्र कर्ममा रहेका शाह अभिनेतासँगै निर्देशक पनि हुन् काठमाडौं ।। राष्ट्रियसभा सदस्यको उमेदवार बनाउन चलचित्रकर्मी नीर शाहलाई नेपाली कांग्रेसले सिफारिस गरेको छ ।  नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले शाहको नाम सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यको उमेदवारका लागि समितिले  ९१ जनाको नाम […]

  • २ महिना अगाडि
५६ वर्षको उमेरमा अरबाज खानले गरे दोस्रो विवाह

५६ वर्षको उमेरमा अरबाज खानले गरे दोस्रो विवाह

फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा  शुरा खानसँग दोस्रो विवाह गरे विवाहमा अरबाजका नजिकका र परिवारका सदस्य मात्रै उपस्थित काठमाडौं ।। बलिउड अभिनेता तथा फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका छन् । दुवैको विवाह आइतबार साँझ अरबाजकी बहिनी अर्पिता खानको घरमा भएको थियो । अबेर राती […]

  • २ महिना अगाडि
‘ह्रस्वदीर्घ’ फिल्ममा संचिता लुइँटेललाई देख्न पाइने

‘ह्रस्वदीर्घ’ फिल्ममा संचिता लुइँटेललाई देख्न पाइने

‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो यो साताबाट छायांकन सेट ज्वाइन गर्ने फेब्रुअरी अन्त्यमा भारतको मुम्बईमा छायांकन गर्ने काठमाडौं ।। चन्द्र पन्तको निर्देशनमा बनिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो देखिएको छ । नाम चलेका नेपाली र भारतीय कलाकारको ‘पल्टन’ यो फिल्ममा देखिन्छ । निर्माताले सोमबार थप चारजना चर्चित कलाकारको नाम घोषणा गरेका छन् जसले यो साताबाट छायांकन […]

  • २ महिना अगाडि
दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असार २८ मा रिलिज हुने

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असार २८ मा रिलिज हुने

काठमाडौँ । पछिल्लो समय फिल्म छायाङ्कन अगाडि प्रदर्शन मिति तोक्न थालिएको छ । यस्तैमा अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ पनि असार २८ गते सार्वजनिक प्रदर्शनमा आउनेछ । सर्वाधिक सफल जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको हो । […]

  • २ महिना अगाडि
सकियो ‘महाजात्रा’को शुटिङ

सकियो ‘महाजात्रा’को शुटिङ

चलचित्र ‘महाजात्रा’को छायांकन सकियो  छायांकन गरेको ४६ दिनमा सकायो  चैत ९ गते प्रदर्शन हुने काठमाडौं ।। चलचित्र ‘महाजात्रा’को छायांकन सकिएको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन गरेको निर्माण पक्षले ४६ दिनमा सुटिङ सकिएको जनाएको छ । विपीन कार्की, हरिवशं आचार्य, रवीन्द्र सिंह बानिया, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरेलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।  […]

  • २ महिना अगाडि
घनिष्ठ साथी दुश्मन हुँदाको परिणाम ‘सलार’को ट्रेलरमा हेर्न नभुल्नुहोला

घनिष्ठ साथी दुश्मन हुँदाको परिणाम ‘सलार’को ट्रेलरमा हेर्न नभुल्नुहोला

बलिउड सिनेमा ‘सलार’को ट्रेलर सार्वजनिक  घनिष्ठ साथी दुश्मनमा परिणत हुँदा त्यसले निम्त्याउने परिणाम चलचित्र शुक्रबार नेपालमा पनि रिलिज हुँदै काठमाडौं ।। बलिउड सिनेमा ‘सलार’को ट्रेलर सार्वजनिक भएको छ । प्रभास र सुकुमारन शीर्ष भूमिका रहेको सलारको एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको हो । घनिष्ठ साथी दुश्मनमा परिणत हुँदा त्यसले निम्त्याउने परिणाम देखाउने चलचित्रमा प्रभास र सुकुमारनलाई […]

  • २ महिना अगाडि
आइडल’मा मेनुका ‘पर्फमर अफ द वीक’ घोषित

आइडल’मा मेनुका ‘पर्फमर अफ द वीक’ घोषित

‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाए आफ्नो पहिचान बनाएको भन्दै मेनुकाको प्रशंसा गरे काठमाडौं ।। नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् । पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी […]

  • २ महिना अगाडि
म कलाकार मात्र हैन एउटा व्यक्ति पनि हो : रेखा थापा

म कलाकार मात्र हैन एउटा व्यक्ति पनि हो : रेखा थापा

अभिनेत्री रेखा थापाको योजना सामाजिक सञ्जालमा भाइरल  चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन : रेखा  काठमाडौं ।। अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् । रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क […]

  • २ महिना अगाडि
पूजा शर्माको ‘दानवी’ टिजर सार्वजनिक

पूजा शर्माको ‘दानवी’ टिजर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक एक्सनपूर्ण दृश्यसहितको टिजर सर्बत्र बजारमा  टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित काठमाडौं ।। नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक भएको छ । पूजा शर्मा स्टारर चलचित्रको एक्सनपूर्ण दृश्यसहितको टिजर सार्वजनिक गरिएको हो । टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित छिन् । पूजासँगै चलचित्रमा कुन्साङ बोन्जन र रुपेश तामाङ मुख्य […]

  • २ महिना अगाडि
भारतकी चर्चित सुन्दरीद्वारा नक्सालमा स्टुडियोको समुद्घाटन

भारतकी चर्चित सुन्दरीद्वारा नक्सालमा स्टुडियोको समुद्घाटन

फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुल्यो  मिस नेपाललगायतका सौन्दर्य पारखीहरु उपस्थित मिस भारत नन्दिनीप्रति आभार व्यक्त काठमाडौं ।।   सौन्दर्य पारखीहरुको आधुनिक अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ नारायणचौर नक्सालमा (दरबारको पूर्वीद्वारको नजिकै) फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ ।  भारतकी चर्चित सुन्दरी मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरिन् । […]

  • २ महिना अगाडि

लोकप्रिय