काठमाडौं, असोज ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको हो । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी प्रवेशमा रोक लागाउने निर्णय गरेसँगै राष्ट्रपतिको सवारीलगायत अन्य सवारी जुद्ध सालिक अगाडि रोकिएका थिए । बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना […]
प्याजको मुल्य महंगिएको बेला रासायनिक मलको प्रयोग बाट उत्पादन गरिएको स्वस्थ्यमा सहित प्रतिकुल असर हुने भारत बाट भित्रयाएर भक्तपुरको गत्ठाघरमा बेच्न राखिएको प्याज जसको तौल चाइनिज प्याजको भन्दा पनि बढी देखिएको छ | तस्विर : रबिन श्री
भक्तपुर ।। भक्तपुरको गट्ठाघरमा रहेको मिल्स बेरी मन्टेस्वरीका बालबालिकाहरु आज असार १५ धान रोपाइँ दिवसको दिन खेतमा रमाउदै ! तस्बिर: रबिन श्री
काठमाडौँ ।। अभिषेक दवाडी ।। आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । […]
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इद उल अजहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको […]
सुनसरीको रामधुनी नगरपालिका-२ स्थित आदिवासी जनजाति सङग्रहालयको भित्तामा काेरिएकाे थारु संस्कृति/सभ्यता झल्कने चित्रकला । तस्बिर : नवीन गड्तौला
काठमाडौं । गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वर रहेको गीत ‘पान पाते ओठ’ सार्वजनिक भएको छ । शेर साउद निर्देशित भिडिओमा सन्दीप न्यौपाने, निक्स शर्मा, बद्रीप्रसाद तिवारी, शेर साउद र भावना गुरुङ फिचर्ड छन् । गीतमा शेर साउदको शब्द र संगीत तथा एचबीएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । भिडिओमा नवराज उप्रेतीको […]
सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीस्थित अति संवेदनशील सीमा क्षेत्रमा रहेकाे सशस्त्र प्रहरीको सीमा सुरक्षा पाेस्ट। सीमा सुरक्षामा खटिएका प्रहरी बस्ने कच्ची घर बर्सेनि वर्षायाममा डुबानमा पर्ने गरेकाे छ । तस्बिर : नवीन गड्ताैला, रासस
आमाबुबा बिहानै काम गर्न निस्किएपछि खाना नखाई विद्यालय आएका इनरुवा-८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयका कक्षा ५ का छात्र आशिक सदा कार्यालयमा भुजाचिउरा खाँदै । खालीपेट विद्यालय आएका ११ वर्षीय सदा कक्षा चलिरहँदा आलसतालस भएपछि उनलाई कार्यालयमा ल्याएर वैकल्पिक खानाकाे व्यवस्था गरिएको हाे । प्रधानाध्यापक लावण्यमणि पाेखरेलका अनुसार सीमान्तकृत मुसहर समुदायका बालबालिकाकाे संख्या अधिक […]
थारु पाैराणिक हस्तकलाकाे सामग्री मौनी (ढाकी) बनाउँदै सुनसरीको रामधुनी नगरपालिकाकी रामवती चाैधरी । थारु महिलाकाे विशेष सीपकाे रुपमा लिइने हस्तकलाका विषयमा युवापुस्ताले चासाे नदिँदा लाेप हुने अवस्थामा पुगेकाे छ । तस्बिर : नवीन गड्तौला
अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन साेमबार सुनसरीको इनरुवामा सडककाे नाली सफा गर्दै श्रमिक । विश्वभरि श्रमिक दिवस मनाइँदै गर्दा यी श्रमिकलाई भने दिवसले छुन सकेन । तस्बिर : नवीन गड्तौला, रासस
चितवन । चितवनमा जारी उपनिर्वाचनमा चर्को घाममा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान कार्य अहिले पनि जारी छ । चर्को घाम लागेर गर्मी भए पनि मतदान स्थलसम्म पैदल हिडेरै मतदाताहरु मतदान गरिरहनुभएको छ । ज्येष्ठनागरिक, महिला, अपाङ्गता भएका, किरियापुत्री सबैको उत्साह देखिएको मुख्य निर्वाचन कार्यालयको सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो […]