सल्यान । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय भएको बताउनुभएको छ । उहाँले राजनैतिक व्यवस्था परिवर्तनमा सञ्चार क्षेत्रले खेलेको इतिहास गर्व गर्न लायक भएको बताउनुभयो । अब जनताको अवस्था परिवर्तनमा पनि पत्रकार र सञ्चार जगतले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । सल्यानमा सञ्चालित सामुदायिक रेडियो शारदा एफएमको […]
मुगु । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर […]
सुर्खेत । कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख लाख ९४ हजार आठ सय ८९ रहेको छ । सरकारी तथ्याङ्कअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको […]
सिमकोट । डेढ महिनापछिको हिमपातले हिमाली जिल्ला हुम्लाका किसानहरु खुसी भएका छन्। खडेरीका कारण सुक्न लागेको जेठासी बाली सुक्न नपाउने र कात्तिके बाली लगाउन सहज हुने भएपछि हिमपातबाट किसान खुसी भएका हुन्। स्याउ फारमका लागि डेढ सय बोट स्याउका बिरुवा लगाएका किसान दल भण्डारीले हिमपातले किसानका लागि राहत मिलेको बताए। लामो समय खडेरी परेको कारण […]
काठमाडौं । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको भे१ख २२०१ नम्बरको ट्रक दुर्घटना भएको हो । बुधबार बिहान करिब ८ बजेर ४० मिनेटमा गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको डीएसपी लम्सालले जानकारी दिनुभयो । ट्रक चालक बाँकेका ३० वर्षीय कृष्ण चौधरी र […]
कर्णाली । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद, सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराध भएको बताउनुभएको छ । मंगलबार ५८औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा शुभकामना सन्देश दिंदै परियारले छुवाछूत प्रथा सभ्य समाजका लागि अस्वीकार्य भएको बताउनुभएको हो । ‘नेपालको संविधान र कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, […]
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत फेला परेका छन् । जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्राका ७० वर्षीय लालु नेपाली दमको उपचारको लागि चैत ४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ । बिरामी […]
काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले तीन तहका सरकाबीच संविधान एवं सङ्घीयताको मर्म र भावनाअनुरुप मुलुकको विकास र समृद्धिका लागि समन्वय तथा सहकार्यको टड्कारो खाँचो औँल्याएका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे उनले सङ्घले नीतिनियम तर्जुमा र अनुगमन, प्रदेशले बजेट कार्यक्रम निर्माण र बजेट विनियोजन तथा स्थानीय सरकारले कार्यक्रम कार्यान्वयन गर्ने पद्धति […]
दैलेखको गुँरास गाउँपालिका-८ ले बालविवाह रोक्न भन्दै गत १२ फागुनमा वडा समितिको बैठकबाट विवाह पूर्व अनिवार्य अनुमति लिनुपर्ने निर्णय गर्यो । उक्त बैठकको निर्णयानुसार विवाह पूर्व अनुमति नलिए वडाले विवाह दर्ता नगर्ने मात्रै होइन वडाबाट प्रदान गरिने सेवाबाट बञ्चित गराइने चेतावनीसमेत दिइएको छ । ‘३५ दिनभित्र गर्नुपर्ने विवाह दर्ता गर्न आउँदा वडा कार्यालयबाट जारी गरिएको […]
सुर्खेत, २७ असाेज । कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने भएका हुन् । दैलेख, सल्यान, डोल्पा, सुर्खेत, मुगु र जुम्लामा पूर्व सहकर्मीहरूबीच प्रतिस्पर्धा हुने भएको हो । एमाले विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादी सत्तारुढ गठबन्धनमा […]
आजको राशिफल बि.सं.२०७८ साल बैशाख १८ गते शनिवार ई. सं. २०२१ मे १ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण पञ्चमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र सिद्ध योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२४ बजे, सूर्यास्त साँझ ६ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि […]
काभ्रे, मंसिर २९ / नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको सर्कुलर अनुसार देश व्यापी भइरहेको सिठ्ठी जुलुसमाका क्रममा नेपाल विद्यार्थी संघ काभ्रेले पनि बनेपामा सिठ्ठी जुलुस निकालेको छ । जुलुसमा सहभागीहरुले सिठ्ठी बजाउदै नगर परिक्रमा समेत गरेका थिए । सरकारका पछिल्ला गतिविधिहरु प्रती बिरोध जनाउदै सिठ्ठी जूलूस निकालीयको नेबिसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले जानकारी बताए […]