November 29, 2023 | बुधबार, मंसिर १३, २०८०
सुचनाहरु
युएई जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति मुख्यमन्त्रीद्वारा फेवातालको मापदण्डका लागि समिति गठन किओच दमक बाल अस्पतालमा निरन्तर सेवा विस्तार, ६ बेडको एनआइसियु कक्ष सुचारु माता पाथीभराको दर्शन गर्दै हेर्नुहोस वि.सं. २०८० मंसिर १४ गते बिहिबारकाे राशिफल पर्यटकको आँखामा बस्न सफल बेलुढुङ्गा आर्थिक चुनौतीलाई देखाउँदै आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनायो रास्वपाको राजनीतिक दस्तावेज पारित सुनको मूल्य निरन्तर उकालो विद्यार्थीको आम्दानीको भरपर्दो स्रोत बन्दै शेयर बजार भाटभटेनी सुपरमार्केटको कर्पोरेट टावर शुभारम्भ सिरहामा श्रीमान र ससुराद्वारा २ महिलाको हत्या परराष्ट्रमन्त्री विपिन जोशीको लागि कतार जाँदै कोशीको बजेटबाट खर्च कटाउन एमाले र राप्रपाद्वारा प्रस्ताव दर्ता टिकटक पुरै बन्द भएको न भएको बारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन कैलालीमा कुटाकुट गरेर १ को ज्यान गयो ७ जना पक्राउ यि कुरा घरमै सिकाइयो भने बच्चाले पनि गर्न सक्छ नेतृत्व सर्वोत्तमको आईपीओको लागि १८ हजार ४५ रुपैयाँ चाहिने सुनको भाउको नयाँ रेकर्ड सिस्टममा पावर नपुगेपछि रोकिन पुग्यो सेयर कारोबार

कोशी प्रदेश

किओच दमक बाल अस्पतालमा निरन्तर सेवा विस्तार, ६ बेडको एनआइसियु कक्ष सुचारु

किओच दमक बाल अस्पतालमा निरन्तर सेवा विस्तार, ६ बेडको एनआइसियु कक्ष सुचारु

विपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले सेवा विस्तार गरेको छ । अस्पतालमा बालबालिकाहरुको उपचार सेवा प्रभावकारी बनेपछि सेवा विस्तार गर्दै आजदेखि औपचारिक रुपमै ६ बेडको एनआइसियु कक्ष सञ्चालनमा ल्याइएको अस्पतालका मेसु डा. जयमणी श्रेष्ठले जानकारी दिए । अनौपचारिक रुपमा केही समय अघिनै एनआइसियु सेवा थियो आजबाट […]

  • १ घन्टा अगाडि
मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

फुङ्लिङ । कोशी प्रदेश नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुँदा पाथीभरा आएका सयौँ यात्रुबिच बाटोमै अलपत्र परेका छन् । मेची राजमार्गमा यातायातका साधन नचल्दा तीर्थयात्री अलपत्र परेका हुन् । यातायातका साधन नचल्दा मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्डअन्तर्गत काबेली, गणेश चोक क्षेत्रमा बिहानदेखि यातायात […]

  • १ दिन अगाडि
झापाको गौरादहमा दुर्घटना : एकको मृत्युु

झापाको गौरादहमा दुर्घटना : एकको मृत्युु

झापाको गौरादह नगरपालिका- २ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज दिउँसो १२ बजे गौरादह गौरीगंज सडक खण्डमा उतरबाट दक्षिणतर्फ जादै गरेको सिटिलाई सोही दिशातर्फ जादै गरेको पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका सिटि चालक स्थानीय ५२ बर्षीय रघुनाथ काफ्लेलाई उपचारको लागि लाईफ […]

  • १ दिन अगाडि
उर्लाबारीमा आगलागी : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

उर्लाबारीमा आगलागी : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

विराटनगर । मोरङको उर्लाबारी आगलागी परी घाइते भएका राम नरेश मरिता (यादव) को उपचारका क्रममा निधन भएको छ । काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी –७ का ४३ वर्षीय यादवको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका हुन् । अस्पतालको आईसीयू कक्षमा उपचाररत यादवको सोमबार राति ११ बजे […]

  • १ दिन अगाडि
झापामा पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा उदघाटन गरिएको श्री ५ लेखेको सिलालेख हटाउन लगाइयो

झापामा पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा उदघाटन गरिएको श्री ५ लेखेको सिलालेख हटाउन लगाइयो

पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा उदघाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५’ लेखेर अनावरण गर्न लगाएको बिर्तामोड १ स्थित इकम कलेजमाथि कार्वाही प्रक्रिया अगाडि वढाइएको छ । सो कलेजको दर्ता खारेजीको लागि प्रक्रिया अगाडि बढाइने भएको हो । कलेजले बहालवाला राजा सरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गर्न लगाउँदै देशमा राजतन्त्र भएजसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर […]

  • २ दिन अगाडि
धनकुटा नगरमा भोलि र पर्सि सार्वजनिक बिदा

धनकुटा नगरमा भोलि र पर्सि सार्वजनिक बिदा

धनकुटा । धनकुटा नगरपालिकाले सोमबार र मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए […]

  • ३ दिन अगाडि
आगलागीका घाइतेको उपचारका लागि कोशीमा ‘वर्न हस्पिटल’ निर्माण गरिने

आगलागीका घाइतेको उपचारका लागि कोशीमा ‘वर्न हस्पिटल’ निर्माण गरिने

कोशीका मुख्यमन्त्री केदार कार्कीले संसदमा शनिबार पेश गरेको बजेट प्रतिस्थापन विधेयकमा प्रदेशमा जलन अस्पताल (वर्न हस्पिटल) निर्माण गर्ने योजना समावेश गरेका छन् । उनले पहिलो पटक विधेयकमा प्रदेश स्तरीय वर्न हस्पिटल निर्माण गर्ने योजना समावेश गरेका हुन् । मुख्यमन्त्री कार्कीले यसअघिको बजेट छर्ने परिपाटीलाई अन्त्य गर्ने भन्दै नयाँ आयोजनाहरु २५ लाख भन्दा माथिको मात्रै राखेका […]

  • ३ दिन अगाडि
कोशीमा मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

कोशीमा मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै सरकार विस्तार हुने बताएका छन् । सरकार विस्तार निरन्तर प्रक्रिया भएको भन्दै जति बेला पनि सरकार विस्तार हुने बताए । पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले नियुक्त भएका मन्त्रीहरूले पनि चाँडै जिम्मेवारी पाउने बताए । ‘हामी सरकार विस्तार र जिम्मेवारी दिने विषयमा छलफलमै छौँ’, उनले भने, ‘हामी चाँडै […]

  • ३ दिन अगाडि
कोशी प्रदेश : प्रतिस्थापन बजेट विधेयकमाथि छलफल

कोशी प्रदेश : प्रतिस्थापन बजेट विधेयकमाथि छलफल

विराटनगर । कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम […]

  • ३ दिन अगाडि
देउसीमा संकलित रकम अनाथ बालबालिकालाई

देउसीमा संकलित रकम अनाथ बालबालिकालाई

विराटनगर । धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको रकमले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित बाल पुनःस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलसहितको टोलीले चार दिन देउसीभैलो खेलेका थिए । सोही रकमबाट पुनःस्थापना केन्द्रका १३ जना बालबालिकाहरूलाई शैक्षिक […]

  • १ हप्ता अगाडि
हात्तीको आक्रमणबाट झापाको दमकमा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापाको दमकमा एक जनाको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास […]

  • १ हप्ता अगाडि
झापामा कात्तिक महिनामा दुर्घटनामा १३ जनाको मृत्यु

झापामा कात्तिक महिनामा दुर्घटनामा १३ जनाको मृत्यु

झापामा कात्तिक महिनामा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । कात्तिकमा ४६ वटा दुर्घटनामा परी १० पुरुष र ३ महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिएका छन् । उक्त दुर्घटनामा १० जना सख्त घाइते भएका छन् भने ४९ जना सामान्य घाइते भएको कार्यालय प्रमुख न्यौपानेले बताए । गत […]

  • १ हप्ता अगाडि

लोकप्रिय