May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केहि समस्या भयो भने रास्वपालाई सम्झिनुहोस्

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० १२:५३
केहि समस्या भयो भने रास्वपालाई सम्झिनुहोस्
  • ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद
  • सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सकिने

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ ।

नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।
नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न’ सम्पर्क सांसद तोकिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

आम आवाजलाई नीतिमा समेट्न, अब्बल नीति बनाउन र त्यसको कार्यान्वयनमार्फत् मुलुकको अवस्था बदल्नका लागि सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
सभापति रवि लामिछानेलाई भने कुनै पनि जिल्ला तोकिएको छैन । जिम्मेवारी दिने क्रममा सांसदको गृह जिल्लामा अन्य थपेर बाँडफाँट गरिएको छ ।

सांसदलाई नागरिकले सीधा सम्पर्क गर्नसक्ने गरि नम्बर समेत उपलब्ध गराइएको छ ।

१. रवि लामिछाने–९८५१३६०५५५ सभापति – संसदीय दलको नेता

२. डोलप्रसाद अर्याल–९८५१३३६७७४  बारा, धादिङ, कञ्चनपुर, कैलाली

३. विराजभक्त श्रेष्ठ–९८६७४३७६०८ – गुल्मी, दार्चुला, अछाम, पाल्पा

४. सन्तोष परियार–९८५११४५०२२ – भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा

५. निशा डाँगी–९८६०१५१२४७ -झापा, मोरङ, इलाम, सल्यान

६. मनिष झा – ९८५१०७३७७५ – धनुषा, रौतहट, रुपन्देही, बझाङ

७. गणेश पराजुली –९८५१०३९५६४ – ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा

८. सोबिता गौतम –९८६०६६०८२७ ; दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट

९. सुमना श्रेष्ठ–९८०१०८३५५२ -रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)

१०. डा. तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर

११. शिशिर खनाल– ९८५१२३४५६२ – रोल्पा, दाङ, सर्लाही, सप्तरी

१२. हरि ढकाल – ९८५११६४१६८ -सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर

१३. डा.स्वर्णिम वाग्ले – ९८५५०६६१०७ -गोरखा, पर्सा, बैतडी, तनहुँ

१४. डा.चन्दा कार्की– ९८५१०२६७९३ -भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी

१५. असिम शाह – ९८५१०९०४९३ -काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,

१६. लक्ष्मी तिवारी –९८५८०२३२८० – प्युठान, परासी, बर्दिया, बाँके,

१७. अशोक कुमार चौधरी– ९८०४३२८००५ – धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी

१८. शिव नेपाली–९८५६०४४३७१ -लमजुङ, म्याग्दी, पर्वत, कास्की,

१९. बिनिता कठायत–९८४०८४०७४६ – जुम्ला, कालीकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा

२०. विन्दबासिनी कांसकार– ९८४२०९६९४३ – स्याङ्जा, बाग्लुङ, मकवानपुर

 

 

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट