sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ

  • साझा परिवेश
  • शनिबार, अशोज १३, २०८० १९:0४
चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ

नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ गरिएको छ । शुक्रवार फालेलुङ गाउँपालिकास्थित सिदेनमा सुभमुहर्त गरि छायांकन सुरु गरिएको हो ।

पछिल्लो समय निर्देशनमा व्यस्त रहेका हाङ चेम्जोङले यसै चलचित्र मार्फत नायकको रुपमा डेव्यू गर्दै छन् । फालेलुङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष टेकबहादुर केरुङ, फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले क्ल्याब हानेर उद्घाटन गरेका थिए । पान्थरको फालेलुङ, काठमाडौ लगायत विभिन्न क्षेत्रमा छायांकन हुने थत्थामालाई भारतका पध्मश्री सम्मानित स्वर्गीय पदमसिङ PS मुरिङ्लाले लेखेका हुन । ४० बर्ष अगाडि लेखिएको उपन्यास थत्थामालाई चलचित्र निर्माण गर्न लागिएको बताइएको छ ।
आर.के. सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई बिनोद सिरेङले निर्देशन गर्ने भएका छन । २०४२ सालदेखि नेपाली चलचित्रजगतमा कृयाशिल सेरेङ्ले उसले जन्माएको मृत्युु(२०४९), बगर(२०५९), अंगालो यो मायाको(२०६५), निशानी(२०६९) लगायत निर्देशन गरेका छन । थत्थामा निर्देशक सेरेङको पाँचौ चलचित्र हो । सेरेङकै पटकथा÷संवाद रहेको थत्थामामा छायांकन सुजन दाहाल, साहयक क्यामरा सम्भव सुवेदी, स्क्रीप्ट सुपरभाइजर तथा मुख्य सहायक निर्देशक दिपेस यक्सो, साहायक निर्देशक सुरेन्द्र सिङको रहने छ । सीता हुक्पा चोङ्बाङ निर्माता, भुषण दाहाल कार्यकारी निर्मातारहने चलचित्रमा शृङ्गार अमृता जबेगुको श्रृङगार, शब्द÷संगीत राज लिम्बू, स्वर मेलिना राई, राज लिम्बू, नृत्य निर्देशन रिमा थापा, भेषभुसा अल्का हुक्पा चोङ्बाङ, कला निर्देशन बिबेक बेघा, सहायक छयम चेम्जोङको रहनेछ ।

हाङ चेम्जोङसँगै बिमला खजुम, सागर केरुङ, फुङ्निमा योङ्हाङ, राम यक्सो, पुर्ण सेलिङ, नुनाम केरुङ, कर्ण सम्बाहाङ्फे, इन्दु तुम्सा सम्बाहाङ्फे, अल्का हुक्पा चोङ्बाङ, सीता हुक्पा चोङ्बाङ, नुमासा जबेगु, पदम दुखी सम्बाहाङ्फे, नरेन्द्र केरुङ र सुरेन्द्र केरुङ लगायतले अभिनय गर्ने भएका छन् ।

  • साझा परिवेश
  • शनिबार, अशोज १३, २०८० १९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid