November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

इनरुवामा स्कुल बस दुर्घटना

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १४:१७
इनरुवामा स्कुल बस दुर्घटना
  • स्कूलको बस विद्यार्थी लिएर जादै गर्दा दुर्घटना
  • केहि विद्यार्थीहरु चोटपटक लागेर घाइते अवस्थामा 
  • बसका चालक भने फरार 

इनरुवा । गंगाराम मण्डल ।।

आज बिहान सुनसरीमा विद्यार्थीहरु बोकेको बस विद्यालय जाने क्रममा बाटोमा अनियन्त्रित भइ दुर्घटना भएको छ । केहि बालबच्चाहरुलाई बसमा ठोक्किएर चोटपटक लागेको देख्न सकिन्छ । त्यस्तो अवस्थामा विद्यार्थीहरुलाई छोडेर बस चालक भने भाग्न सफल भएका छन् ।

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नं ९ बबियामा रहेको द हिमालयन पब्लिकस्कुलको बस विद्यार्थी लिएर जादै गर्दा दुर्घटना भएकाे हो। बुधबार बिहान इनरुवा -९ बबिया हुँदै शंकरपुर जाने  नहरमा दुर्घटना भएकाे हाे । विद्यार्थीहरुलाई अलि चोटपटक लागेको छ भने बसका चालक फरार भएकाे स्थानीय रविन पाेदारले जानकारी दिए ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १४:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्