sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजेश थापाको संगीतमा रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० 0७:४२
राजेश थापाको संगीतमा रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक

काठमाण्डौं ।
सुगम संगीतका सर्वाधिक रुचाइएका संगीतकार राजेश थापाले संगीत दिएको गीत ”माया गरेको मान्छे ”भर्खरै सार्वजनिक भएको छ ।हेम्स मिडिया इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक उक्त गीतमा गणेश थाक्लुङ्ग लिम्बुको शब्द तथा बरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको छ । साहस शाक्यले एरेन्ज गरेको उक्त गीतलाई साजन शाहले मिक्सिङ्ग मास्टरिङ्ग गरेका हुन ।

सेन्टिमेन्टल धारको उक्त गीतको सुन्दर भिडियो पनी वनेको छ ।जसमा जेके जगत , समिता गिरी , ,हेम कुमार विष्ट , काशिश ढकाल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । विकाश ज्ञवालीको सम्पदान रहेको भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन ।

गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० 0७:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid