sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा सालोद्वारा भिनाजुको हत्या

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १४:0८
झापामा सालोद्वारा भिनाजुको हत्या
  • आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या
  • खुकुरी प्रहार गर्ने रोशन खुकुरीसहित नियन्त्रणमा

बुद्धशान्ति ।।

झापाको बुद्धशान्तिमा गएराति आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका छन् । राति ११.२० बजेको समयमा बुद्धशान्ति-५ बस्ने अन्दाजी ३५ वर्षीय रोशन अधिकारी र उनका भिनाजु सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालबीच घरायसी विवाद हुँदा रोशनले भिनाजु धनबहादुरलाई धारिलो हतियार खुकुरी तथा बाँसले टाउमा प्रहार गर्दा शरीरको विभिन्न भागमा चोट लागेर गंभीर घाईते भएका थिए ।

उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा उपचारका क्रममा आज बिहान १ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय बुधबारेबाट टोली खटिगई धारिलो हतियार खुकुरी प्रहार गर्ने रोशनलाई खुकुरीसहित नियन्त्रणमा लिई ईप्रका बुधबारेमा ल्याई राखिएको डीएसपी रिजालले जानकारी दिएका छन् ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid