sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अहिलेसम्मको लामो ‘मञ्जुश्री ट्रेल रेस’ आजदेखि

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १३:११
अहिलेसम्मको लामो ‘मञ्जुश्री ट्रेल रेस’ आजदेखि
  • मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण आजदेखि सुरु
  • मञ्जुश्री ट्रेल रेस कार्तिक २६ गतेसम्म सञ्चालन
  • पहिलो र अहिलेसम्मको एकमात्र लामो दुरीको ट्रेस रेस

काठमाडौं ।

मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण आजदेखि सुरु भएको छ । १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस कार्तिक २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता बिहान काठमाडौंको दहचोकस्थित कालु पाण्डेबाट सुरू भएको छ । आयोजकका अनुसार यो नेपालकै पहिलो र अहिलेसम्मको एकमात्र लामो दुरीको ट्रेस रेस हो ।

मञ्जुश्री ट्रेल रेसअन्तर्गत नै लामो दुरीमा सहभागी हुन अनुकूल नहुनेको सहभागीको लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता हुने बताइएको छ । सबै दौडहरू दह चोकस्थित कालु पाण्डे स्मार्कमै पुगेर सकिनेछन् । ‘मञ्जुश्री ट्रेल रेस’ले ट्रेलमाण्डुको सहकार्यमा कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid