sweet bonanza
February 9, 2026 | सोमवार, माघ २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाडौंमा फिल्म निर्देशक नै ‘हनि ट्रयाप’मा, युवतीसहित तीन जना पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १७:२७
काठमाडौंमा फिल्म निर्देशक नै ‘हनि ट्रयाप’मा, युवतीसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंमा एक फिल्म निर्देशक हनि ट्रयापमा फसेका छन् । फेसबुकमार्फत चिनजान भएकी युवतीसँग डेटिङ जाँदा बराल थरका ती व्यक्ति फसेका हुन् ।

डेटिङ जाने क्रममा बलात्कार प्रयास गरेको भन्दै युवतीले ब्यालकमेलिङ गरेकी हुन् । जसमा १५ लाख माग भएकोमा साढे तीन लाख दिएका थिए । थप मागेपछि प्रहरीमा उजुरी दिएर तीन जनालाई पक्राउ गराएका छन् ।

झापाकी अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक बलेफीका विमल सुवेदी र दिपक पराजुली पक्राउ परेका हुन् । विमलले नै युवती प्रयोग गरी त्यसरी ती फिल्म निर्देशकलाई फसाएको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तीनै जनाविरुद्ध अपराधिक लाभ मुद्दा दायर गरेको छ ।

युवतीले भने बयानमा आफूलाई फिल्ममा खेलाउने भन्दै विभिन्न ठाउँमा डेटिङमा लगेर यौन प्रस्ताव राखेको बताएकी छिन् । पक्राउ परेकी युवती पहिला पोखराको किंग्स लाउञ्जमा काम गरेको खुलेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १७:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid