November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

हमासका ९ सेना कमान्डर मारिएको खुलाशा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १0:३७
हमासका ९ सेना कमान्डर मारिएको खुलाशा
  • हमासका नौसेना (जलसेना) कमान्डर मारिएको दाबी
  • इजरायलको निर्देशनमा हजारौँ विस्थापित नागरिक भागे 
  • कमान्डर अमर अबु जलालाह मारिए 

काठमाडौं ।।

इजरायली सेनाले प्यालेस्टाइनी लडाकु समूह हमासका नौसेना (जलसेना) कमान्डर मारिएको दाबी गरेको छ । इजरायली रक्षा बलले खान युनिसमा गरिएको हवाई आक्रमणमा हमास नौसैनिक सेनाका कमान्डर अमर अबु जलालाह मारिएको जनाएको हो । उक्त आक्रमणमा नौसेना एकाइका अर्का एक सदस्यको पनि मृत्यु भएको बताइएकोले उल्लेख गरेको छ ।खान युनिस गाजाको दक्षिणमा रहेको सहर हो । इजरायलको निर्देशनमा हजारौँ विस्थापित नागरिक उत्तरबाट त्यहाँ भागेका थिए ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्