May 25, 2025 | आइतवार, जेष्ठ १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

थाइल्यान्ड भन्दै म्यानमार पुर्याएपछि…..

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १६:३७
थाइल्यान्ड भन्दै म्यानमार पुर्याएपछि…..
  • म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोप
  • विभिन्न व्यक्तिहरूलाई ठगी गर्न लगाएको खुलाशा 
  • पीडितको उजुरीको आधारमा महिला पक्राउ

काठमाडौं ।।

थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा काम लगाइदिने भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले गोरखाको धार्चे गाउँपालिका–४ की कविता गुरुङलाई पक्राउ गरेको हो । ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभनमा दुईजनालाई गुरुङले म्यानमार पठाएको खुलेको हो ।

म्यानमार पुर्‍याएर उनीहरूलाई २० घण्टासम्म काम गराउने गरेको खुलेको छ । म्यानमार पुगेपछि उनीहरूलाई फेसबुक, ह्वाट्सएप, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूलाई ठगी गर्न लगाउने गरेको खुलेको छ । उनीहरू म्यानमार पुगेको ९ महिनापछि नेपाल फर्किएका हुन् । पीडितको उजुरीको आधारमा महिला पक्राउ परेकी हुन् ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १६:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट