sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

ह्वाट्सएपमा म्यासेज खोज्न आयो नयाँ फिचर

  • साझा परिवेश
  • शनिबार, फाल्गुन १९, २०८० 0८:२६
ह्वाट्सएपमा म्यासेज खोज्न आयो नयाँ फिचर

काठमाडौँ । मेटाले ह्वाट्सएपमा नयाँ सुविधा समावेश गरेको छ जसले प्रयोगकर्ताहरूलाई म्यासेजहरू खोज्न पहिलेभन्दा सजिलो बनाउनेछ । यो नयाँ फिचर मार्फत प्रयोगकर्ताहरूले मिति प्रविष्ट गरेर सीधै सन्देशहरू खोज्न सक्नेछन् ।

यसले गर्दा उनीहरूले निश्चित सन्देश फेला पार्न धेरै च्याटहरू खोज्नुपर्दैन । ह्वाट्सएपको ‘सर्च बाइ डेट’ फिचर सबै प्लेटफर्महरूमा उपलब्ध गराइएको छ र तपाईं यसलाई प्रयोग गर्न सुरु गर्न सक्नुहुन्छ।

ह्वाट्सएपको यो नयाँ ‘सर्च बाइ डेट’ फिचर मार्फत प्रयोगकर्ताहरूले अब मिति चयन गर्न सक्छन् र त्यो मितिबाहेक पठाइएका बाँकी म्यासेजहरू स्किप गर्न सक्छन्। यो सुविधा प्रयोग गर्न तपाईंले कुनै पनि समूह वा च्याट खोल्नु पर्नेछ। यसपछि तपाईंले उक्त प्रोफाइलमा क्लिक गर्नुपर्नेछ। प्रोफाइल खोल्ने बित्तिकै प्रयोगकर्ताहरूले बायाँ छेउमा खोज विकल्प देख्नेछन्।

सर्चमा गएपछि प्रोफाईलको दायाँ छेउमा क्यालेन्डर आइकन देखिनेछ । तपाईंले यसमा ट्याप गर्ने बित्तिकै क्यालेन्डर खुल्नेछ। अब तपाईंले मिति चयन गर्नुपर्छ । यसो गर्नाले त्यो मितिका सबै सन्देशहरू तपाईंले देख्नुहुनेछ।

यो सुविधा अब एन्ड्रोइड उपकरणहरूको लागि रिलिज गरिएको हो । आईओएस, म्याक डेस्कटप र ह्वाट्सएप वेबको लागि पहिले नै उपलब्ध छ । मेटाका सीईओ मार्क जुकरबर्गले आफ्नो ह्वाट्सएप च्यानलमा एक भिडियो शेयर गरेर यो सुविधाको घोषणा गरेका हुन् ।

अहिलेसम्म म्यासेजहरू खोज्नका लागि तपाईंले ह्वाट्सएपमा किवर्डहरू प्रविष्ट गर्नुपर्ने थियो। तर अब क्यालेन्डर विकल्पको साथ सन्देशहरू खोजी गर्न अझ सजिलो भएको छ। सन्देशहरू बाहेक साझा गरिएका मिडिया, लिङ्कहरू र कागजात फाइलहरू पनि च्याटमा खोज्न सकिन्छ ।

  • साझा परिवेश
  • शनिबार, फाल्गुन १९, २०८० 0८:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid