sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१७ खर्बले नपुगेको भन्दै २२, २३ खर्बको बजेट ल्याउनु पर्ने सांसद आलेको भनाई

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १७:२४
१७ खर्बले नपुगेको भन्दै २२, २३ खर्बको बजेट ल्याउनु पर्ने सांसद आलेको भनाई

नेकपा एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले नेपालको बजेट कम भएको बताएका छन् ।

उनले बजेटको आकार बढाउनुपर्ने बताएका हुन । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१ र ०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्तावबाहेकका सम्बन्धमा जारी छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जनताका आवश्यकता पूरा गर्न बजेटको आकार बढाउनुपर्ने बताउँदै उनले भने, “अब १७ खर्बले मात्रै हुँदैन । कम्तीमा २२,२३ खर्बको बजेट ल्याएर जनताका आवश्यकता पूरा गर्ने पूर्वाधार हुनुपर्छ । शिक्षा, स्वास्थ्यका कुरामा अर्थमन्त्रीले ध्यान दिने कुरामा विश्वास लिएको छु ।”

सिद्धान्त र प्राथमिकताभित्र रहेर बजेट निर्माण भएमा मात्र बजेट पूर्णरूपमा कार्यान्वयन हुने सांसद आलेको भनाइ छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १७:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid