April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

बंगलादेशबाट १ हजार २३२ बिद्यार्थी फर्किए

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १३:१0
बंगलादेशबाट १ हजार २३२ बिद्यार्थी फर्किए

बंगलादेशमा चलिरहेको हिंसात्मक आन्दोलनका कारण त्यहा अध्ययन गर्न गएका नेपाली विद्यार्थी नेपाल फर्किने क्रम जारी रहेको छ ।

सोमबार सम्ममा १ हजार २३२ जना बिद्यार्थी स्थलमार्गबाट नेपाल फर्किएको बताइको छ । जसमा पुरुष ७५३ र महिला ४७९ जना रहेको बताइएको छ ।

बंगलादेशका स्वतन्त्रता सेनानीका परिवारलाई ३० प्रतिशत आरक्षण दिने कानुनको बिरोध गर्दै बिद्यार्थीद्वारा जारी आन्दोलन हिंसात्मक बनेको छ । हिंसात्मक आन्दोलनमा परेर त्यहां सयौंले ज्यान गुमाएका छन् ।

बिद्यार्थी आन्दोलन नियन्त्रण बाहिर गएपछि त्यहांका प्रधानमन्त्री शेख हसिना भारतमा शरण लिएर बसेकी छन् । बंगलादेशको सेनाले सत्ता हातमा लिएको छ भने प्रतिपक्षी दलसहित नागरिक समाजबाट मन्त्रीमण्डल गठन हुने बताएको छ ।

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १३:१0

प्रतिक्रिया

नेपाल अपडेट