May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

काभ्रे जिल्ला मायाँको लाल किल्ला गितको अपार सफलता पछी किरण गौतमको “ए साईली”

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २३, २०७७ 0८:३९
काभ्रे जिल्ला मायाँको लाल किल्ला गितको अपार सफलता पछी किरण गौतमको “ए साईली”

काठमाडौं / मंसिर २३ : नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । “काभ्रे जिल्ला मायाँको लाल किल्ला” गितको अपार सफलता पछी लोकप्रीय युवा गायक किरण गौतम र गितादेबीको अर्को निकै राम्रो संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा आएको छ ।

किरण गौतम र गितादेबीको सुमधुर स्वरमा बजारमा आएको गितमा किरण गौतमकै लय तथा शब्द रहेको छ । किरण गौतमको गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज नारायण डङगालले गरेका छन् ।

निरेन श्रेष्ठको निर्देशन, मरुभूमि नारायणको छायाँकन तथा रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो । यस गितको म्युजिक भिडियोमा रेशम थापा, सोनी बि सी, बिकास शिलवाल, भिमसेन खतिवडा,सबिन गौतम, जीवन हुमागाई लगायत अन्य कलाकरको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

यो गीतको भिडियोलाई किरण गौतम को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । जुन गित टिकटकमा समेत निकै रुचाईएको पाईएको छ ।

म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २३, २०७७ 0८:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।