पत्रकारिता तथा आम सञ्चारमा स्नातकोत्तर गर्दै गरेकी स्वेच्छा राउत सामाजिक विषयमा कलम चलाउँछिन्। सामाजिक मुद्दा, जीवनशैली, मनोरञ्जन र साहित्यका विषयका फिचर उनको सौखका विषय हुन्। कविता र छोटा कथाहरुमा पनि उनको रुचि छ। पहिलोपोस्टमा फागुन २०७२ देखि आवद्ध स्वेच्छा सटिक टिप्पणीका कारण ट्विटरमा स्थापित नाम हो।..