sweet bonanza
July 1, 2026 | बुधबार, असार १८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गगन पुरीसहित ९ जनाको उम्मेद्वारी खारेजीको माग

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:५६
गगन पुरीसहित ९ जनाको उम्मेद्वारी खारेजीको माग

दमक, २७ असोज । नेकपा माओवादी केन्द्रबाट झापा–५ प्रदेशसभा ‘ख’ मा उम्मेद्वार बनेका रेवतराज पुरी (गगन) को उम्मेद्वारी खारेजीको माग गर्दै सर्वाेच्चमा अदालतमा रिट दायर गरिएको छ ।

उम्मेद्वार पुरीसहित ९ जनाको उम्मेद्वारी खारेजीको माग गरिएको हो ।

उम्मेद्वार पुरीसहित विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो, विजयकुमार गच्छदार, गोविन्दराज जोशीको उम्मेद्वारी कानुन विपरीत भएको दावी गरिएको छ ।

पुरी विरुद्ध सरकारी जग्गा हडपेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ ।

अधिवक्ता अनिल आचार्यले सर्वाेच्चमा अदालतमा रिट दायर गरेका हुन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid