sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आमा र बच्चाको मृत्युपछि तनावग्रस्त बन्याे मालाखेती अस्पतालमा

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १६:0४
आमा र बच्चाको मृत्युपछि तनावग्रस्त बन्याे मालाखेती अस्पतालमा

धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित मालाखेती अस्पतालमा आमा र बच्चाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । गोदावरी नगरपालिका वडा नं. २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र उनको पेटमा भएको बच्चाको मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।

आइतबार उनलाई सुत्केरीको लागि अस्पताल गरिएको थियो । डाक्टरहरूको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानीयहरूले विरोध गरेपछि अस्पतालमा तनाव सिर्जना भएको हो । स्थानीयले सोमबार बिहानदेखि अस्पतालको सेवा प्रवाह ठप्प पार्दै लापरबाही गर्ने डाक्टर र प्रशासनलाई कारबाहीको माग गरेका छन् ।

चैत १८ गते सुत्केरी मिति भए पनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताइन् । उनले नर्मल छ भन्दै उपचारमा डाक्टरहरूले चासो नदिएको आरोप लगाइन् ।

अस्पतालका प्रमुख डाक्टर अन्वेश कोइरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन् । उनले बिरामीको अन्य सबै कुरा नर्मल भएको तर बिहान अचानक नै उक्त समस्या आएको बताए । आफूहरूले सक्दो मेहनत गरेको तर उक्त समस्या अचानक आएकाले नै बिरामीको मृत्यु भएको उनको भनाइ छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid