sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेरो मात्र पहिचान भन्दै कोही पनि अगाडि बढ्न सक्दैन: मुख्यमन्त्री कार्की

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:२८
मेरो मात्र पहिचान भन्दै कोही पनि अगाडि बढ्न सक्दैन: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेरो मात्र पहिचान भन्दै अघि बढ्दै अरूको कुरालाई स्वीकार गर्न नसक्दा अपांग भएर कोही पनि अघि बढ्न नसक्ने बताएका छन्।

मंगलबार विराटनगरमा आयोजित एक निजी कलेजको कार्यक्रममा मुख्यमन्त्री कार्कीले समाजलाई अपांग हुनबाट जोगाउन कानुनका विद्यार्थीहरू सामाजिक इन्जिनियर हुनपर्ने बताए।

‘मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र मेरो मात्र पहिचान। सबै मेरो कुरा हो भन्दै र अरूको कुरालाई स्वीकार गर्दिनँ भन्न थाल्यौँ भने हामी अपांग भएर अगाडि बढ्न नसक्ने हुन्छौँ। कानुनका विद्यार्थीहरूले यो कुरा समाजलाई राम्रोसँग बुझाउनु पर्ने अवस्था छ’, उनले भने।

कानुनका विद्यार्थीहरूले नै समाजलाई अपांग हुनबाट जोगाउने मुख्यमन्त्री कार्कीको भनाइ छ।

उनले आफू कानुनको राम्रो विद्यार्थी, राम्रो कानुन व्यवसायी र कानुन विषयको राम्रो शिक्षक भएर निस्कने चाहना राखेर पनि धेरै समय विद्यार्थी राजनीतिमा खर्चिनु परेका कारण तीनवटै कुरा पुरा गर्न नसकेको स्मरणसमेत गरेका थिए।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid