sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसदको हाजिर संसद बैठक सकिएपछि गर्ने व्यवस्था गर्न माग

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:0९
सांसदको हाजिर संसद बैठक सकिएपछि गर्ने व्यवस्था गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

आतइबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले संसदमा गणपूरक संख्या नपुग्ने समस्या देखा परेको भन्दै समाधानका लागि सांसदको हाजिरी बैठक सकिएपछि गर्ने व्यवस्था उपयुक्त हुने सुझाए ।

गत चैत २९ गतेको बैठकमा गणपुरक संख्या नपुगेका कारण राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन्। त्यसअघि माघ १२ गते पनि गणपुरक संख्या नपुगेका कारण अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत हुन सकेको थिए । यही दुइटा उदाहरण प्रस्तुत गर्दै सांसद ढकालले आफूहरुबारे समाजमा नकारात्मक सन्देश गइरहेको बताए ।

‘हाजिर गर्ने १६२ जना हुनुहुन्थ्यो बेलुका (विधेयक अगाडि बढाउने बेला) जम्मा ६२ जना जना । मलाई गज्जब लाग्यो’ उनले भने, ‘ सदनमा यस्तो हाटा (हाजिर गरेर टाप कस्ने) नचलिदिए हुन्थ्यो ।’

लोकतन्त्र र मर्यादाको कुरा गर्ने, थिति बसाल्ने कुरा गर्ने सांसदहरुको यस्तो व्यवहार सच्याउन आवश्यक रहेको भन्दै उनले हामी नै फेरि लोकतन्त्रको कुरा मर्यादाको कुरा गर्छौं । कस्तो सन्देश जान्छ होला । एक पटक हाइन दसुई पटक पुगेका संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।

‘बैठक सकिएपछि हाजिर गर्ने व्यवस्था गरियोस् । म घोषणा गर्न चाहन्छु– म अब  हाजिर बैठक सकिएपछि मात्रै गर्नेछु ।’

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid