sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रमुख प्रशासकिय अधिकृत मेहतामाथि हातपात

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १५:३९
प्रमुख प्रशासकिय अधिकृत मेहतामाथि हातपात

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहतामाथि हातपात भएको छ । बर्जु गाउँपालिका–३ का पूर्व अध्यक्ष प्रदिप चौधरीसँग योजनाको विषयमा छलफल हुँदा प्रशासकिय अधिकृतसँग धकेलाधकेल भएको हो ।

गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायले हात हालाहाल नभएर भनाभन भएकोले छलफल राखिएको बताए । उनले भित्री कुरा आफूलाई थाहा नभएपनि समस्या आएपछि छलफलबाट समाधान खोज्ने प्रयास भईरहेको जानकारी दिए । विद्यालयको एउटा कार्यक्रममा गएको थिएँ, त्यसबेला भनाभन भयो भन्ने सुनेको हुँ, अध्यक्ष रायले भने–योजनासँग सम्बन्धित भएर भनाभन भएको कुरा आएको छ ।

प्रशासकिय अधिकृत मेहता सेवाग्राहीमुखी नभएको भन्दै यस अगाडी समेत आलोचना हुँदै आएको थियो । उनले आफ्नो कार्यकक्षमा भित्रबाट चुकुल लगाएर बस्ने गरेको र सबै सेवाग्राही आउँदा भेट नदिने गरेको भन्दै आलोचना हुने गरेको थियो ।

श्राेत : आवर बिराटनगर डट नेट

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid