May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

दल र निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्ताव सकरात्मक : सांसद चौधरी

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १७:४३
दल र निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्ताव सकरात्मक : सांसद चौधरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रुपा सोशी चौधरीले राष्ट्रिय सभाबाट पारित भएको भ्रष्टाचार निवारण सम्बन्धी ऐन संशोधन विधेयक भ्रष्टाचार न्युनिकरणका लागि सकारात्मक कदम हुन सक्ने बताएकी छन् ।

राष्ट्रिय सभाबाट पारित भएर आएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयकमाथि प्रतिनिधि सभाको बैठकमा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।

संयुक्त राष्ट्रसंघको महासन्धीमा नेपालले हस्ताक्षर गरेको र उक्त महासन्धिमा निजी क्षेत्र र राजनीतिक दललाई समेत कानुनको दायरामा ल्याउनुपर्ने मापदण्ड रहेको उल्लेख गर्दै उनले त्यस अनुसा कानुन बनाउने प्रयास हुनु सकारात्मक रहेको बताइन् ।

सांसद चौधरीले भनेकी छन्, ‘यस(प्रस्तावित विधेयक)ले निजी क्षेत्र र राजनीतिक दल समेतलाई दायरामा ल्याउने कुराले भ्रष्टाचारलाई न्युनीकरण गर्ला भनेर थोरै आशाको किरण देख्दछु ।’

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १७:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।