May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

नापी कार्यालयका कर्मचारीले घुस लिंदा लिंदै……

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १६:२९
नापी कार्यालयका कर्मचारीले घुस लिंदा लिंदै……
  • १० हजार रुपैयाँ घुससहित पक्राउ परे
  • सिरहा नापी कार्यालयका अमिन दिपरञ्जन यादव
  • जग्गाधनी पुर्जा बनाउने क्रममा
  • उनीमाथि अख्तियारको अनुसन्धान 

काठमाडौं ।।

सिरहा नापी कार्यालयका अमिन दिपरञ्जन यादव १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यालयको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट