November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

डा. राजाराम कार्कीको शोकमा कांग्रेसका सम्पूर्ण कार्यालय बन्दगरी पार्टीको झण्डा आधा झुकाउने

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १३:१९
डा. राजाराम कार्कीको शोकमा कांग्रेसका सम्पूर्ण कार्यालय बन्दगरी पार्टीको झण्डा आधा झुकाउने
  • राजाराम कार्कीको निधनमा पार्टीको झण्डा आधा झुकाउने
  • शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय
  • कार्कीको आज बिहीबा नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

काठमाडौं ।।

नेपाली कांग्रेसले आज र भोलि (भदौ ७ र ८ गते) पार्टीको झण्डा आधा झुकाउने भएको छ । कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने निर्णय केन्द्रीय समितिको आकस्मिक बैठकले गरेको हो ।

बिहीबार बिहान बसेको बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । कार्कीको आज बिहीबार  नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । ६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो । कांग्रेसका पूर्व केन्द्रीय सदस्य कार्की तरुण दलका पूर्वमहासचिव हुन् । उनी धार्दिङका पूर्वसचिव समेत हुन् ।

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्