sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लेखा समितिलाई मैनालीले प्रश्न : संसदको कार्यक्रम किन स्टार होटलमै हुन्छ ?

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १३:५0
लेखा समितिलाई मैनालीले प्रश्न : संसदको कार्यक्रम किन स्टार होटलमै हुन्छ ?
  • होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न
  • संसदले कार्यक्रम गर्दा किन स्टार होटलमै राख्ने ?’ मैनालीले प्रश्न गरे

काठमाडौं ।।

संघीय संसद सचिवालयले होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न उठेको छ । सरकारले खर्चमा मितव्ययीता कायम गर्ने भनेको र त्यसअनुसार नीति निर्माण गर्ने भनिरहेको बेला संसद सचिवालयले नै स्टार होटलमा कार्यक्रम राख्ने गरेको भन्दै एमाले सांसद अच्युतप्रसाद मैनालीले प्रश्न उठाएका हुन् ।

लेखा समितिको आजको बैठकमा मैनालीले भने, ‘संसद सचिवालयको आयोजनामा बसेरामा आजै मात्र कार्यक्रम छ । संसदले कार्यक्रम गर्दा किन स्टार होटलमै राख्ने ?’ मैनालीले प्रश्न गरे । मैनालीले आज पनि होटलमा कार्यक्रम रहेको भने पनि त्यसबारे विस्तृत बताएनन् । संसद सचिवालयले संसद बाहिर कार्यक्रम राख्दा होटलमा राख्ने गरेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid