sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोरियामा नेपालीसँग चन्दा उठाउँदै दूतावास

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० 0९:२२
कोरियामा नेपालीसँग चन्दा उठाउँदै दूतावास

काठमाडौं- मुलुकको अर्थतन्त्र संकटमा परेको विश्लेषण भइरहँदा विदेशमा रहेको नेपाली दूतावासले कार्यक्रम गर्नका लागि चन्दा उठाउन थालेको छ। दक्षिण कोरियास्थित नेपाली दूतावासले एक कार्यक्रममा लागि चन्दा माग गर्दै पत्र लेखेकक्ष हो।

दूतावासले २८ अक्टोबर २०२३ मा सियोलस्थित नेपाली दूतावास ‘ग्लोबल मल्टिकल्चरल फेडेरेस, गमचियम कल्चर’ र नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाले ‘नेपाल-कोरिया कल्चरल एक्सचेन्ज इभेन्ट’को आयोजना गर्न लागेको भन्दै चन्दा उठाउन थालेको पत्र बाहिरिएको छ।

पत्रमा भनिएको छ, ‘यो पत्रका लागिस लगभग ३५ लाख कोरियन वनको आवश्यकता पर्ने भएकोले त्यस संस्थाबाट सो कार्यक्रम सञ्‍चालनका लागि आर्थिक सहयोग उपलब्ध गराइदिनु हुन अनुरोध गरिएको छ।’

नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउने भन्दै उक्त कार्यक्रम गर्न लागिएको जनाएको छ। यो पत्रमार्फत कोरियामा रहको गैर आवासीय नेपाली संघ, नेपाल सम्पर्क समिति, नेपाल आदिवासी जनजाती महासंघ, पूर्वाञ्‍चल सरोकार समाज, तराई मधेश समाज, बागमती प्रदेश समाज, गण्डकी प्रदेश समाज, कर्णाली प्रदेश समाज, सुदूरपश्‍चिम समाजलाई आर्थिक सहयोगका लागि अपिल गरिएको छ।

केही समयअघि पाकिस्तानले आफ्नो दूतावासमा मासिक तलब पठाउन नसकेको समाचार आएको थियो।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० 0९:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid