August 24, 2025 | आइतवार, भदौ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रुसी सेनाको पक्षमा सिंहदरबार अगाडि प्रदर्शन, १६ जना पक्राउ

  • साझा परिवेश
  • सोमवार, चैत्र १९, २०८० ११:५७
रुसी सेनाको पक्षमा सिंहदरबार अगाडि प्रदर्शन, १६ जना पक्राउ

रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले सिंहदरबारको दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका छन् । सोमबार विहान साढे १० बजे उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्नेमध्ये १६ जनालाई प्रहरीले पक्राउ गरेको रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन अभियान चलाएकी कृतु भण्डारीले बाह्रखरीलाई बताइन् ।काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले सिंहदरबारको दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका छन् । सोमबार विहान साढे १० बजे उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्नेमध्ये १६ जनालाई प्रहरीले पक्राउ गरेको रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन अभियान चलाएकी कृतु भण्डारीले बाह्रखरीलाई बताइन् ।

Agni Group
“प्रहरीले प्रदर्शन गरिरहेका मलगायत १६ जनालाई पक्राउ गरेको छ,” भण्डारीले भनिन्, “त्यसमा १८ महिनाको बच्चा पनि छन् ।”

  • साझा परिवेश
  • सोमवार, चैत्र १९, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट