sweet bonanza
June 16, 2026 | मङ्लबार, असार ३, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पतञ्जलिको विज्ञापनसम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ४, २०८१ १६:१६
पतञ्जलिको विज्ञापनसम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलिको भ्रामक विज्ञापनसम्बन्धी मुद्दाको सुनुवाइ अप्रिल २३ सम्मका लागि स्थगित गरेको छ ।

मंगलबार वरिष्ठ अधिवक्ता मुकुल रोहतगीले सर्वोच्च अदालतमा रामदेवले सार्वजनिक रूपमा माफी माग्न तयार रहेको बताएका थिए । यस मामिलामा रामदेव र पतञ्जलि आयुर्वेदका प्रबन्ध निर्देशक बालकृष्णले के भन्न चाहन्छन् भन्ने आफूले जान्न चाहेको न्यायाधीश हिमा कोहलीले भनेकी थिइन् ।

दुवैलाई अगाडि आउन उनले आग्रह गरेकी छिन् । यस मामिलासम्बन्धी सुनवाइलाई २३ अप्रिलका लागि स्थगित गरेको अदालतले बताएको छ । अर्को सुनवाइमा पनि रामदेव र बालकृष्ण अदालतमा उपस्थित हुनुपर्ने बताइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ४, २०८१ १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid