sweet bonanza
July 27, 2026 | सोमवार, साउन १२, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

५१ दिनमा सकियो ‘छक्कापञ्जा ५’ को छायाङ्कन

  • साझा परिवेश
  • बिहिबार, साउन ३, २०८१ १0:५५
५१ दिनमा सकियो ‘छक्कापञ्जा ५’ को छायाङ्कन

काठमाडौँ – आगामी दसैँमा रिलिजको तयारी गरिएको फिल्म ‘छक्कापञ्जा ५’ को छायाङ्कन बुधबार सकिएको छ ।

काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म चलेको छायाङ्कन काभ्रेको पनौती क्षेत्रमा अन्तिम दृश्य खिचेर अन्त्य गरिएको हो ।

छायाङ्कन सेटबाट प्राप्त तस्वीरमा निर्देशक दीपाश्री निरौलालाई छायाङ्कन टुङ्गिएपछि क्ल्याप बोर्ड समात्दै प्रसन्न भावमा देख्न सकिन्छ ।

यो फिल्ममा दीपकसहित केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटीको पनि प्रमुख भूमिका छ । तर अन्य कलाकारलाई भने रिलिजकै क्रममा जानकारी दिने तयारीमा निर्माण पक्ष छ ।

सोसल–कमेडी जनरामा बनिरहेको यो फिल्म छायाङ्कन अब पोस्ट–प्रोडक्सनमा जानेछ । यो फिल्म आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो । कार्यकारी निर्माताको रूपमा निर्मल शर्मा समेत छन् ।

  • साझा परिवेश
  • बिहिबार, साउन ३, २०८१ १0:५५

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid