sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषमा पत्रकार गौतमले गरे सहयोग

  • साझा परिवेश
  • सोमवार, साउन १४, २०८१ २१:0९
डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषमा पत्रकार गौतमले गरे सहयोग

बिर्तामोड । जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापित डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको लागि स्थापित अक्षयकोषमा पत्रकार राजेन्द्र गौतमले नगद सहयोग गरेका छन् । हिमालय टाइम्सका झापा सम्वाददातासमेत रहेका नेपाल प्रेस युनियनका नेता गौतमले नगद पाँच हजार एक रुपैयाँ सहयोग गरेका हुन् ।

प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषमा सहयोग गर्न पाउँदा खुसी लागेको गौतमले बताए ।

जनपक्षीय पत्रकार आचार्यलाई २०५९ साउन ७ गते चारआलीस्थित सेनाको ब्यारेकमा हत्या गरिएको थियो । आचार्यको स्मृति दिवसको अवसरमा प्रत्येक वर्ष साउन ७ गते प्रेस सेन्टर झापाले उत्कृष्ट जनपक्षीय पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ ।

पुरस्कार वितरणलाई नियमित र सहज बनाउनका लागि कोष स्थापना गरिएको प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकले जानकारी दिए । पाँच हजार रुपैयाँबाट शुरू गरेको पुरस्कार राशि यो वर्षबाट वृद्धि गरी ४२ हजार रुपैयाँ पुर्याइएको उपाध्यक्ष होमप्रकाश अधिकारीले जानकारी दिए । दश लाख रुपैयाँको कोष बनाउने लक्ष्य राखिएको बताउँदै उनले कोषमा सहयोग गरिदिन सबैलाई आग्रहसमेत गरे ।

  • साझा परिवेश
  • सोमवार, साउन १४, २०८१ २१:0९

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid