November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

माओवादीले माग्यो सार्वजनिक लेखा समितिको नेतृत्व

  • साझा परिवेश
  • सोमवार, साउन २१, २०८१ १६:३३
माओवादीले माग्यो सार्वजनिक लेखा समितिको नेतृत्व

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा माओवादी सांसद माधव सापकोटाले संसदीय मूल्य–मान्यतामा सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलबाट हुने उल्लेख गरे । नैतिकता र पारदर्शीता भए लेखा समितिको नेतृत्व प्रतिपक्ष दललाई दिन उनले आग्रह गरे ।

‘संसदीय मूल्य–मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलमा हुन्छ । नैतिक हो । यो सरकार, यसले पारदर्शी काम गर्छ भने सभापति तत्काल प्रतिपक्षलाई दिओस्,’ उनले भने, ‘अहिलेको सार्वजनिक लेखा समिति सभापतिले रहस्यमय घटना घटाइरहनुभएको छ, यसका लागि सभामुखबाट रुलिङ चाहन्छु ।’

हाल सार्वजनिक लेखा समितिको सभापति नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेल छन् ।

  • साझा परिवेश
  • सोमवार, साउन २१, २०८१ १६:३३

प्रतिक्रिया