sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले

  • साझा परिवेश
  • बुधबार, चैत्र १३, २०८१ १६:0९
यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले मङरगलबार बेलुका पदबाट हटाएको पत्र थमायो। तर, सो पत्रमा सरकारले कारण उल्लेख गर्त्यगरेको कारणमाथी गम्भीर प्रश्न उठेको छ । सरकारकै अवरोधले उद्योगीको बक्यौता उठाउने काम गर्न नदिएर सुरुमा अवरोध सिर्जना गर्‍यो, अनि अहिले त्यहीँ काम नगरेको भन्दै कुलमानलाई हटाइएको छ ।
मन्त्रिपरिषद्ले २५ कात्तिकमा उद्योगीको बक्यौता उठाउने निर्णय गरेको थियो , कुलमानलाई तत्काल यो निर्णय कार्यान्वयन गर्न भनियो । तर, २ मंसिरमा सरकारले बक्यौता जाँचबुझ समिति गठन गरेर एकाएक रकम असुली प्रक्रिया रोक्न भन्यो।
११ मंसिर र ९ फागुनमा विद्युत् नियमन आयोगले बक्यौता उठाउन नपाउने निर्देशन दियो। ३ चैतमा सर्वोच्चले समितिलाई रोक्न भनेपछि मात्रै कुलमानले बक्यौता उठाउने प्रक्रिया सुरु गरेका थिए। तर, मंगलबार सरकारले उनलाई हटाउने पत्र दियो, जसमा कारण बक्यौता नउठाएको भनेर मुख्य आरोप राखिएको थियो । यसरी सरकारले पहिले काम गर्न नदिने, अनि त्यही काम नगरेको आरोप लगाएर हटाएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १३, २०८१ १६:0९

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid